स्वास्थ्य / शिक्षा

चितवनमा डेंगु संक्रमितको संख्या हजार बढी, बचावटका उपाय अपनाउन चिकित्सकको सुझाव

  चितवन । डेँगु रोगको संक्रमण चितवनमा तीब्र रुपमा फैलिएको छ । संक्रमितहरुको संख्या विगतको वर्षहरुको तुलनामा सबैभन्दा बढी पुगेको हो । डेंगुको संक्रमण फैलिंदै गएपछि बचावटका उपाय अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् । स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम...

चितवनमा द्रुत गतिमा फैलिदै डेँगु, सङ्क्रमितको संख्या ८३५ पुगे

चितवन ।  जिल्लाका अस्पतालमा साउनयता ८३५ जना डेङ्गुका सङ्क्रमितलाई उपचार गरिएको छ । यसै क्रममा दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार दुई हजार ४२६ जनाको रगतको नमूना परीक्षण गर्दा सो...

आयुर्वेद उपचारमा आकर्षण बढ्दै

विराटनगर । पछिल्लो समय मानिसले उपचारका लागि आयुर्वेद पद्दति अपनाउन थालेका छन् । एलोपेथिक उपचारमा खर्च बढी लाग्ने भएकाले सामान्य मानिसले खर्च व्यहोर्न नसक्ने भएपछि आयुर्वेदतिर आकर्षण बढ्न थालेको चिकित्सकको भनाइ छ । जिल्ला आयुर्वेद अस्पताल मोरङमा गत वर्ष...

डेङ्गु र स्क्रबटाइफसबाट चितवनमा चार जनाको मृत्यु

चितवन । डेङ्गु र स्क्रबटाइफसबाट चितवनमा चार जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार पछिल्लो पटक...

४५ भन्दाबढी जिल्लामा डेङ्गुको सङ्क्रमण, मन्त्री भन्छन् : स्वास्थ्य मन्त्रालयले मात्र नियन्त्रण गर्न सक्दैन

काठमाडौँ । पछिल्लो समय देशका ४५ भन्दा बढी जिल्लामा देखापरेको डेङ्गु रोग नियन्त्रण गर्न आफ्नो एकल प्रयासले मात्र सम्भव नहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अघिल्लो आवमा तीन हजार ८३४ जनामा देखिएको सो रोगको सङ्क्रमण चालू आवको...

डेँगु नियन्त्रण गर्न सडकमा

भरतपुर । चितवनमा डेँगु फैलिने क्रम तीब्र भएपछि भरतपुर महानगरपालिका सडकमा ओर्लिएको छ । महानगरको आयोजनामा शनिबार सचेतना ¥याली आयोजना गरिएको हो । जनचेतना अभियानअन्तर्गत महानगर कार्यालय परिसरबाट बृहत् जनचेतनामूलक प्रभातफेरी निकालिएको छ । प्रभातफेरी, शहीदचोक, कमलनगर, न्युरोड हुँदै पुलचोक...

विद्यालयमा हडताल गरे पचास हजार जरिवाना

प्रकाश सिलवाल काठमाडौँ । कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुनेभएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द...

निःशुल्क स्वास्थ्य सेवाबाट महिलाहरु वञ्चित भएकोमा सरोकारवालाहरु चिन्तित

काठमाडौँ। संविधानले व्यवस्था गरेको निःशुल्क आधारभूत स्वास्थ्य सेवाबाट महिलाहरु वञ्चित रहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र आइपास नेपालले आज काठमाडौँमा आयोजना गरेको संचारकर्मीहरुसँगको अन्तरक्रियामा उनीहरुले आधारभूत...

डेङ्गुले चितवनमा एक जनाको ज्यान गयो

चितवन । चितवनमा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्वर २, गंगोत्री मार्गका एक ७१ वर्षीय पुरुष रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार उनको...

साउनमा मात्रै एक सय छ जनामा डेङ्गुको सङ्क्रमण

चितवन । साउन महीनामा मात्रै चितवन जिल्लामा एक सय छ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार चार सय ५३ जनामा गरिएको परीक्षणमा एक सय छ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको हो । कार्यालयका किट...