विचार / अन्तर्वार्ता

ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
-न्युजभित्तो

विष्णु पौडेल चितवन, २२ भदौ । सरकारले बेला–बेलामा जारी गर्ने कतिपय विज्ञप्ति, सूचना तथा नीतिगत अभिव्यक्तिहरू हेर्दा नेपालको बैंकिङ तथा वित्तीय प्रणालीको संवेदनशीलता पर्याप्त रूपमा बुझ्न नखोजिएको हो कि भन्ने गम्भीर प्रश्न उठ्नु स्वाभाविक छ। बैंक तथा वित्तीय संस्थाले परिचालन...

विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
-न्युजभित्तो

– खुम सुवेदी काठमाडौँ, १७ भदौ । प्राकृतिक विपत्तिका अगाडि मानिस निसहाय बन्छ, तर उसको अदम्य साहस, संयम र पुनरुत्थानको चेतना कहिल्यै पराजित हुँदैन । प्रकृतिको अनुपम वरदान, हिमशृङ्खलाहरूको काख र अद्वितीय संस्कृतिको धनी हाम्रो देश आज फेरि एकपटक प्रकृतिको...

मेरो जीत सुनिश्चित भईसकेको छः रेनु दाहाल
-न्युजभित्तो

चितवन, १८ फागुन । चितवन क्षेत्र नं. ३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार रेनु दाहालले आफ्नो जीत सुनिश्चित भईसकेको बताउनु भएको छ । आज साँझ पत्रकार सम्मेलन गर्दै उहाँले आफ्नो जीत सुनिश्चित भएको बताउनु भएको हो...

विचारः निर्वाचनको परिणामले पूरा गर्नैपर्ने जनताका अपेक्षा
-न्युजभित्तो

काठमाडौँ, २३ माघ । मतपत्रद्वारा मौनक्रान्ति गर्ने भनेको निर्वाचनमा हो । प्रत्येक निर्वाचनले एउटा परिवर्तनको आकाङ्क्षा राखेको हुन्छ र त्यसको समीक्षा गर्ने भनेको निर्वाचनपश्चात् हो । समयको अन्तरालमा किन परिवर्तन आवश्यक छ त रु भन्ने प्रश्नमा सिद्धान्त आफैँ भन्छ–...

स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्र विकास
-न्युजभित्तो

काठमाडौँ, १३ माघ । विश्व तापमान वृद्धिको प्रमुख कारक तत्वका रुपमा रहेको हरितगृह ग्यास÷कार्बन उत्सर्जनसम्बन्धी अन्तरराष्ट्रिय दृष्टिकोणलाई हेर्दा विश्वको कुल उत्सर्जनमा ऊर्जा क्षेत्रको हिस्सा करिब ७६ प्रतिशत रहेको पाइन्छ । जलवायु परिवर्तन तथा कार्बन वित्त परिचालन सम्बन्धमा अन्तरराष्ट्रिय परिवेशलाई...

अन्तर्वार्ताः प्रहरीप्रति नागरिकको विश्वास छ, शान्तिपूर्ण निर्वाचन गराउँछौँः प्रहरी प्रवक्ता काफ्ले
-न्युजभित्तो

काठमाडौँ, २३ पुस । नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।  निर्वाचन सुरक्षालाई लिएर केही राजनीतिक दलबाट विभिन्न प्रश्न उठाइरहेको सन्दर्भमा निर्वाचनको भित्री घेरामा रही सुरक्षा प्रदान गर्ने...

शंकर पोखरेल: विचारलाई–व्यवहारमा रुपान्तरण गर्ने नेतृत्व
-न्युजभित्तो

शंकर पोखरेल विचारलाई नीतिमा र नीतिलाई कार्यान्वयनमा रूपान्तरण गर्नसक्ने दुर्लभ नेता हुनुहुन्छ । बहुदलीय जनवादको व्यवहारिक अभ्यास, विचार स्पष्टता, विवाद व्यवस्थापन र परिणाममुखी सङ्गठन निर्माणमा उहाँको क्षमता अद्वितीय छ । हेमन्त पौडेल किशोर दृष्टिमा शंकर पोखरेल शंकर पोखरेललाई मैले पहिलो पटक २०४८...

‘उद्यमीहरुकी गुरुआमा’ निर्मला
-न्युजभित्तो

झापा, २८ कात्तिक । हँसिलो अनुहार, मिजासिलो व्यवहार र दर्बिलो आत्मविश्वास भएकी निर्मला चौहान भण्डारी ‘उद्यमीहरुकी गुरुआमा’ भनेर चिनिनुहुन्छ । मेचीनगर नगरपालिका–१२ निवासी उहाँले विगत एक दशकमा चार सयभन्दा बढी महिलालाई आफूले जानेको सीप र अनुभव सिकाएर उद्यमी बनाउनुभएको...

महाकाली करिडोर: योजनामा उत्साह, कार्यान्वयनमा निराशा
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), २४ कात्तिक । सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर डेढ दशकअघि उत्साहका साथ सुरु गरिएको थियो । तर योजना सम्पन्न गरिसक्ने समयमा समेत बजेट अभाव,पक्रियागत अल्झन र सरकारी उदासिनताका कारण अधुरो र अलपत्र...

यसरी हुनसक्छ युवा व्यवस्थापन
-न्युजभित्तो

डा. राजेन्द्र केसी काठमाडौँ, २० कात्तिक । संयुक्त राष्ट्रसङ्घले सन् १९८५ लार्ई युवा वर्ष घोषणा गरेको थियो । सन् १९९९ देखि युवाका आवाजलार्ई बुलन्द गर्ने हिसाबले हरेक वर्ष १२ अगस्टका दिन युवा दिवसका रूपमा मनाउने गरिन्छ । युवाहरू स्वभावैले ऊर्जाशील,...