स्वास्थ्य / शिक्षा
खोटाङ । मादक पदार्थ सेवन गरेर कार्यक्रममा सहभागी बनेका एक प्रधानाध्यापक कार्यक्रमस्थलबाटै पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मुलाबारी आधारभूत विद्यालयका प्रअ खम्बराज राई सोमबार कार्यक्रमस्थलबाटै पक्राउ परेका हुन् । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिका र नगरभित्र...
काठमाडौं । मेडिकल कलेजहरुले सरकारले तोके भन्दा बढी शुल्क लिएको भन्दो विद्यार्थीहरु आन्दोलित भएपछि सरकारले कठा कदम चालेको छ । सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई रकम फिर्ता गर्न एक महिने अल्टिमेटम दिएको हो। गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री...
ढाका, (रासस/सिन्ह्वा) । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइका कारण आउने डेङ्गु ज्वरोका कारण यस बर्ष बङ्गलादेशमा मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयले बङ्गलादेशमा यस बर्ष ७५ जनाको मृत्यु...
चितवन । जिल्लाका अस्पतालमा चितवनसहित देशका कम्तीमा १८ जिल्लाका डेङ्गु सङ्क्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनले सङ्कलन गरेको तथ्याङ्कमा केही बिरामीको जिल्ला स्पष्ट नभएको पाइएको छ । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार कम्तीमा १८ जिल्लाका डेङ्गुका...
विष्णु नेपाल काठमाण्डौं । तपाइँ खेतबारीमा काम गर्न जाँदै हुनुहुन्छ ? आफ्ना घर वरिपरिका झाडी सफा गर्दै हुनुहुन्छ रु अथवा मुसाका बासस्थानतिर केही काम गर्दै हुनुहुन्छ ? होस् गर्नुहोला । कतै मुसाको टोकाइबाट अकालमा तपाईँको मृत्यु पनि हुनसक्छ । पछिल्लो...
भरतपुर । विद्यार्थीबाट अवैध रुपमा शुल्क असुल्दै आएको चितवन मेडिकल कलेज अन्ततः झुकेको छ । कलेजले अवैध रुपमा असुल गरेको शुल्क फिर्ता दिन बाध्य भएको हो । विद्यार्थीको आन्दोलन र चौतर्फी दवाव सिर्जना भएपछि शुल्क फिर्ता गर्न कलेज बाध्य...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेज एण्ड साइन्सेज भरतपुरलाई आन्दोलनरत विद्यार्थीसित वार्ता र संवाद गरी बढी शुल्क लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ । त्रिविविको सम्बन्धन प्राप्त सो कलेजका चिकित्सा शिक्षातर्फका एमबीबीएस तहमा अध्ययन गर्ने विद्यार्थी...
– विष्णु नेपाल काठमाण्डौं । हिमाल, पहाड र तराई भिन्नभिन्न हावापानी र मौसम भएका अधिकांश जिल्लामा डेङ्गु रोग सार्ने ‘एडिस एजेप्टी’ र ‘एडिस एल्बोपिक्टस’ पोथी जातका लामखुट्टे पुगेको पाइएको छ । सो रोग सबै प्रदेशसहित ६८ जिल्ला देखापरेको कीटजन्य रोगको...
हेटौंडा । गत साउन १० गते हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा हरि खड्कामा पहिलोपटक देखिएको डेङ्गु रोग भदौ मसान्तसम्म आइपुग्दा मकवानपुरका एक हजारमा देखिएकोे छ । बिरामीमध्ये आधा अर्थात् ५०० जना हेटौँडा उपमहानगरपालिकाको एउटै वडा नं ४ का छन्...
तिलकराम रिमाल चितवन । जिल्लामा डेँगु रोगको संक्रमण बढ्दै गएर दुई हजार ४६ पुगेको छ । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा यो संख्या पुगेको हो । सोमबार रातीबाट चितवनमा लगातार वर्षा भईरहेकाले पानी जमेर डेंगुको संक्रमण अझै...











