स्वास्थ्य / शिक्षा
दमौली । तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित फूलबारी सामुदायिक वनको आम्दानीबाट उपभोक्ताको स्वास्थ्य बीमा गरिएको छ । वन पैदावर बिक्रीबाट प्राप्त आम्दानीबाट सामुदायिक वनका ८२ घरधुरीको स्वास्थ्य बीमा गरिएको हो । गत वर्ष रु २० लाख आम्दानी भएको सामुदायिक वनबाट स्वास्थ्य...
चितवन । चितवन मेडिकल कलेज (सिएमसि) मा एक वर्षको अवधिमा चार लाखभन्दा बढी बिरामीको उपचार भएको छ । सो अवधिमा १५७ जनाको उपचारका क्रममा ज्यान गएको हो । अस्पतालले आईतबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरी गत आर्थिक वर्ष २०७५÷०७६...
डोटी । जिल्लामा छाउपडी प्रथाले वर्षौँदेखि विकराल रूप लिन थालेपछि यहाँका स्थानीय तहहरूले आफ्नो क्षेत्रमा हुने छाउपडी प्रथा अन्त्य गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेका छन् । छाउपडी प्रथा अन्त्य गर्नका लागि यहाँका स्थानीय निकाय पछिल्लो समय निकै...
भूपाल बानियाँ, डाइटिसियन मधुमेह अर्थात डायबिटिजलाई चिनी रोग पनि भनिन्छ । नेपालमा यो रोग लागेका मानिसहरु धेरै छन् । तर कतिपयलाई मधुमेह भएपछि के खान हुन्छ र के खान हुँदैन भन्ने थाहा छैन । यहाँ मधुमेहका विरामीले के गर्न हुन्छ...
चितवन । वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा विद्यार्थीहरुले आगजनी र तोडफोड गरेका छन् । क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कुर्सी, र टेबुल पूर्णरुपमा नष्ट हुनाका साथै कोठामा रहेका दराज, झ्यालका...
चितवन । सन् २०१९ को छ महीनामा चितवन जिल्लामा ५४ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको सात हजार ८०१ जनाको रगत परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । योसँगै जिल्लामा अहिले एक हजार ७६४...
नारायण अधिकारी चितवन । पछिल्लो समय आँखा दान गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको पाइएको छ । मृत्युपछि जलेर जाने आँखाको नानीले दुई जनालाई दृष्टि दिन सक्छ भन्ने सन्देश प्रवाह भएसँगै आँखा दान गर्न इच्छा व्यक्त गर्नेको सङ्ख्या बढ्दै गएको...
माडी । पत्रकार बिप्लव काफ्लेले प्राप्त गर्नुभएको नगद पुरस्कारमा दुई हजार थप गरी शिक्षका लागि दान गर्नुभएको छ । माडी नगरपालिकाले काफ्लेलाई बिहीबार सम्मान गरेको छ । माडीका सकारात्मक सूचना एवम् समाचार सम्प्रेशणमा खेलेको भूमिकाको कदर गर्दै तेस्रो नगरसभाको...
काठमाडौँ । सर्वोच्च अदालतले भारतबाट ल्याउने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले आज विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णय रोक्न आदेशको...
चितवन । वर्षात् शुरु भएसँगै दुषित पानीका कारण रोग देखा पर्न थालेको छ । यहाँको सरकारी अस्पताल भरतपुरमा दैनिक झाडावान्ताका बिरामी आउन थालेका छन् । निजी अस्पतालमा पनि यस्ता बिरामीको सङ्ख्या बढ्न थालेको छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा...















