सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा अध्यक्ष प्रचण्डलाई रुघाखोकी, भेटघाट र सार्वजनिक कार्यक्रम बन्द, घरमै आराम गर्दै


  •    न्युजभित्तो/२० फाल्गुन २०७६, मंगलवार २०:१७ 
  • काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सामान्य बिरामी हुनु भएको छ । प्रचण्डलाई रुघाखोकी लागेको स्रोतले बतायो। रुघा लागेकै कारणले उहाँले सबै भेटघाटका कार्यक्रम बन्द गर्नुका साथै सार्वजनिक कार्यक्रममा सहभागीता नजनाउने हुनु भएको हो ।

    “त्यस्तो धेरै ठूलो समस्या केही पनि होइन। सामान्य रुघाखोकी मात्रै हो” स्रोतले भन्यो, “केही दिन घरमै आराम गरेर बस्न लाग्नुभएको हो। अरुसँग भेटघाट समेत नगर्ने भन्नुभएको छ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.