स्वास्थ्य / शिक्षा

आमाहरु जागेपछि जाँडरक्सी खानेहरु भागाभाग

सप्तरी आमा समूहले प्रहरीको सहयोगमा गाउँ, घर, टोलमा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएका छन् । शिव महिमा आमा समूहले कञ्चनरूप नगरपालिका– ११ ठेलियामा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएको इलाका प्रहरी कार्यालय ठेलियाका प्रहरी नायब निरीक्षक अयोध्याशरण यादवले बताउनुभयो । जाँडरक्सी बिक्री र सेवनका कारण...

विलासी जीवनले बढाउँदै मधुमेह रोगी

चितवन बढ्दो शहरीकरणसँगै विलासी जीवन र असन्तुलित खानपानका कारण मधुमेह रोगका बिरामी बढ्दै गएका छन् । समयमा सचेतता अपनाउन नसक्दा धेरै मानिसहरु जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् । लामो समयदेखि मधुमेहका बिरामीको उपचारमा सक्रिय पुष्पाञ्जली अस्पताल भरतपुरका बरिष्ठ फिजिसियन डा. भोजराज...

सार्वजनिक शौचालयको अभाव छ चितवनमा

चितवन चितवनलाई ‘खुला दिसामुक्त जिल्ला’ घोषणा गरेको सात वर्ष बितेको छ । वि.सं. २०६८ साल असोज ६ गते चितवन खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । तर त्यस यता सार्वजनिक शौचालय निर्माणको काम सन्तोषजनक रुपमा हुन नसक्दा घोषणा कागजमै...

विदेशीलाई लक्षित गर्दै दन्त अस्पताल

रत्ननगर (चितवन) दाँतका विरामी विदेशी पर्यटकलाई लक्षित गर्दै यहाँ दन्त अस्पताल सञ्चालनमा ल्याईएको छ । पर्यटकीय नगरी सौराहाको प्रवेशद्वार रत्ननगर नगरपालिकाको सौराहाचोकमा विदेशीलाई लक्षित गर्दै साईराम डेण्टल केयर सञ्चालनमा ल्याईएको हो । क्षेत्रीय होटल संघ सौराहा, रत्ननगर नगरपालिका र उद्योग वाणिज्य...

भान्सामै भेटिन्छ औषधि

हामीले भान्सामा मसलाका रुपमा प्रयोग गर्ने धेरै कुरा औषधि भएको निकै कमलाई जानकारी हुन्छ । जिब्रोको स्वादका लागि आवश्यक ठानिएका ती मसलाले तन्दुरुस्त रहन सघाइरहेका हुन्छन् । लसुन लसुनलाई खाना स्वादिस्ट बनाउने मसला मात्रै ठान्नु लसुनप्रतिको ठूलो अन्याय हो । मानव...

खाली पेटमा कालो चिया, स्वास्थ्यका लागि फाइदा

कालो चिया पिउँदा स्वास्थ्यको लागि पनि विभिन्न किसिमका फाइदाहरु हुने गर्दछन्। बिहान हर घरमा पाक्ने चिया मध्ये कालो चियाको बारेमा केही फाइदाजनक तथ्य समेत रहेका छन् । रोग प्रतिरोधात्मक क्षमतामा बढाउँछ कालो चिया एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ। जसले शरीरमा रोगसँग लड्ने...

पुदिनाको सेवनबाट फाइदै फाइदा

हाम्रो गाउँघरमा पुदिनालाई पतेना पनि भन्ने गरिन्छ । यसको अचार कसैलाई औधी मन पर्छ भने कसैलाई कम तर पुदिना बहुगुण भएको बनस्पति हो अहिले पुदिनाको विषयमा धेरैले चासो लिन थालेका छन् पुदिनाको फाईदाहरुः पेट दुखाइबाट आरामः पेट दुखेको बेलामा अदुवाको रससँग...