स्वास्थ्य / शिक्षा
चितवन । कालिका नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयहरु मध्ये नमूना विद्यालयको रुपमा स्थापित हुँदै गएको श्री राष्ट्रिय आधारभूत विद्यालय शमीपुरलाई सहयोगी संस्था फेस नेपालले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालय परिसरमा निर्माणाधीन भवनको प्लाष्टर र रङरोगनका लागि...
आफन्त, ईष्टमित्र, साथीभाई बिरामी परेर अस्पताल भर्ना भएपछि हामी प्रायः भेट्न पुग्छौं । तर अस्पतालमा बिरामी भेट्न जाँदा के गर्नु पर्छ भन्ने कुराको ध्यान कमैले मात्रै दिएको पाईन्छ । बिरामी भेट्न जाँदा पनि धेरै नियम पालना गर्नुपर्छ । जुन...
–नारायण अधिकारी प्रसूति सेवामा नेपालमा नै अग्रणी मानिएको भरतपुर अस्पतालमा बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । गत आर्थिक वर्षमा १३ हजार ५४५ महिलाले अस्पतालमा बच्चा जन्माएका हुन् । तीमध्ये १३ हजार ३२७ जीवित बच्चा जन्मेका थिए भने बाँकी मृत अवस्थामा...
चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । शैक्षिक सत्र २०७७ देखि लागू गर्ने योजनाका साथ पाठ्यक्रम बनाउन लागिएको महानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ । महाशाखाप्रमुख सीताराम कोइरालाका अनुसार आउँदो शैक्षिक सत्रदेखि कक्षा एकदेखि...
वीरेन्द्रनगर । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी सङ्गठनहरुले तीन दिनदेखि तालाबन्दी गरेका छन् । विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले भर्ना शुल्कमा गर्ने वृद्धि खारेज गर्नुपर्ने माग गर्दै आन्दोलित विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका हुन् । विभिन्न माग राख्दै तीन...
काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । समय परिस्थितिअनुसार प्रत्येक पाँच/पाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नियमानुसार पाठ्यक्रम परिमार्जन गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले जानकारी दिनुभयो । नयाँ...
गैंडाकोट । गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल आफै सरसफाईमा खटिनुभएको छ । शनिबार बिहान पूर्व–पश्चिम राजमार्गको गैंडाकोट खण्डमा सडक किनारामा टाँटिएका अव्यवस्थित फ्लेक्स, पोष्टर हटाउन प्रमुख पौडेल खटिनु भएको हो । सफा सुन्दर हरियाली गैडाकोट निरन्तर शनिबार अभियानको १६...
चितवन । नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा दुई लाख आठ हजार ८०६ जनालाई सेवा दिएको छ । अस्पतालले अघिल्लो वर्ष एक लाख ७६ हजार ४३१ को उपचार गरेको थियो । अघिल्लो आवको...
हुम्ला । हुम्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको बिहान १० बजे मृत्यु हो । टमटालाई सुत्केरी...
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत वैशाखमा लिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । बोर्डले गत वर्षबाटै ग्रेडिङमा नतिजा सार्वजनिक गर्न थालेको हो । यस वर्ष पनि ग्रेडिङमा नतिजा...











