समाज

चितवनको कुमरोजमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
-न्युजभित्तो

चितवन, २६ चैत । बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नं. १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी मारेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज...

भरतपुरमा दुई म्याजिक ठोकिंदा आठ जना घाईते
-न्युजभित्तो

चितवन, २६ चैत । भरतपुर महानगरपालिका वडा नं. १४ लाफाचोकमा दुई वटा म्याजिक एकआपसमा ठक्कर खाँदा आठ जना घाईते भएका छन् । आज बिहान ८ बजेको समयमा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पटिहानीबाट गीतानगरतर्फ आउँदै...

भोलि भरतपुरमा साइक्लिङ म्याराथन हुने
-न्युजभित्तो

भरतपुर,२५ चैत्र । भरतपुरमा साइक्लिङ म्याराथन हुने भएको छ । भोलि शनिबार प्रज्ञा स्मृति प्रतिष्ठान र प्रदेश खेलकुद विकास परिषद वागमती प्रदेशको साझेदारीमा साइक्लिङ म्याराथन हुन लागेको हो । प्रतियोगिताका संयोजक सन्तकुमार दरैका अनुसार नारायणी नदी किनार नारायणगढबाट सुरु हुने...

भरतपुरको दासढुंगामा तीन वटा ट्रक ठोक्कियो, एक जना घाइते
-न्युजभित्तो

चितवन,चैत २५। भारतीय नम्बर प्लेटको एउटा ट्रकसहित तीन वटा ट्रक एकआपसमा ठोक्किएको छ । घटना बारे थप विवरण आउन बाँकी छ ।   त २५। चितवनको भरतपुर महानगरपालिका–२९ स्थित दासढुंगामा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । ...

स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमको सम्म्झौता
-न्युजभित्तो

चितवन,२५ चैत्र। भरतपुर महानगरपालिकाभित्र रहेका विद्यालयमा स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमको सम्झौता भएको छ । महानगरपालिका र जिल्ला प्रहरी कार्यालयले शुक्रबार यहाँ आयोजना गरेको शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि चेतनामूलक विद्यालय पाठ्यसामग्री २०७८ सम्बन्धी अभिमुखीकरण एवं समझदारीपत्रमा हस्ताक्षर समारोहमा महानगरका विद्यालयका...

धादिङमा राजमार्गका होटलबाट गाँजा बरामद
-न्युजभित्तो

धादिङ,२४ चैत्र । धादिङको राजमार्ग क्षेत्रका होटलहरुमा निर्वाधरुपमा बिक्री वितरण हुँदै आइरहेको लागूऔषध गाँजा नियन्त्रणका लागि प्रहरीले विशेष अभियान सुरु गरेको छ । अभियानको क्रममा प्रहरीले धादिङको गजुरी गाउँपालिका पर्ने पृथ्वीराजमार्ग छेउछाउका चिया नास्ता पसल तथा होटलहरुबाट २५ किलो लागूऔषध...

उज्यालो टाईम्सको शुभकामना आदानप्रदान र भित्तेपात्रो विमोचन
-न्युजभित्तो

चितवन, २४ चैत । उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रालिले नववर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान एवम् भित्तेपात्रो विमोचन कार्यक्रम हिजो सम्पन्न गरेको छ । प्रालिले २०७९ सालको नयाँ क्यालेन्डर विमोचन गरेको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ...

इच्छाकामनाका बाख्रापालक किसानलाई अनुदान
-न्युजभित्तो

मुग्लिन २३ चैत । चितवनको इच्छाकामना गाउँपालिकाले नमूना खोर निर्माण तथा खोर सुधारका लागि बाख्रापालक किसानलाई अनुदान वितरण गरेको छ। किसानको आर्थिक समृद्धिमा पनि सघाउ पुर्‍याउने उद्देश्यले गाउँपालिकाले बाख्रापालक किसानका लागि अनुदान रकम वितरण गरेको हो। मङ्गलबार गाउँपालिका अध्यक्ष गीताकुमारी...

इन्सुलेटर फेल हुँदा दुर्घटना : विद्युत् प्राधिकरण
-न्युजभित्तो

भरतपुर,२३ चैत्र। इन्सुलेटर फेल हुँदा सडक सफाइ मजदुरको करेन्ट लागी मृत्यु भएको विद्युत् प्राधिकरणले जनाएको छ । इन्सुलेटर फेल हुँदा अत्यधिक विद्युत् अकस्मात् प्रवाह भएको र त्यसका कारण तार छिनेको प्राधिकरण भरतपुर शाखाका इन्जिनियर राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।...

इच्छाकामना गाउँपालिकामा भूमिहीनलाई निस्सा वितरण
-न्युजभित्तो

मुग्लिन,२२ चैत। चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेको छ । वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपूर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत गाउँपालिकाले निस्सा वितरण सुरु गरेको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनका विज्ञ सदस्य निरप्रसाद लामिछाने,...