समाज

किराना व्यवसायीको गुनासो : गल्ती सानो, जरिवाना ठूलो !
-न्युजभित्तो

भरतपुर,२२ चैत्र । चितवनका किराना व्यवसायीहरुले ससाना गल्तीहरुमा ठूलो जरिवाना लगाउने काम भइरहेको गुनासो गरेका छन् । किराना व्यवसायी संघ चितवनको १०औँ साधारण सभा तथा अधिवेशनमा व्यवसायीहरुले सरकारी संयन्त्रहरुले किराना व्यवसायीको सानो गल्तीमा पनि धैरै जरिवाना लगाउने काम भइरहेको...

भरतपुरको आँपटारीमा राजमार्गको नाली सफा गर्ने क्रममा करेन्ट लागेर मृत्यु
-न्युजभित्तो

चितवन, २० चैत । भरतपुर महानगरपालिका वडा नं. १ आँपटारीस्थत राजमार्गमा आज नाली सफा गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सडक विभागमा काम गर्ने तनहुँ जिल्लाका देवघाट गाउँपालिका वडा नं. ५ का ५५...

चितवनमा गुडिरेहको कारमा आगलागी
-न्युजभित्तो

चितवन,चैत १८  चितवनमा गुडिरहेको कारमा आज (शुक्रवार) आगलागी भएको छ । रत्ननगर नगरपालिका–१३ जयमंगलामा स्थानीय गोपाल भण्डारीको बा १४ च ७८९३ नम्बरको निजी कारमा आगलागी भएको हो । बकुलहरबाट तरकारी किनेर जयमंगलातर्फ जाँदै गर्दा कारमा एक्कासी आगलागी भएको हो...

एकै पटक चितवनका आठ ठाउँमा बर्डफ्लू बर्डफ्लू
-न्युजभित्तो

चितवन, १८ चैत । चितवनका विभिन्न आठ ठाउँमा एकै पटक कुखुरा लगायत पंक्षीमा लाग्नु बर्डफ्लू रोग देखिएको छ । विगत केही दिनदेखि फरक फरक ठाउँमा बर्डफ्लू देखिएको हो । जिल्लाको खैरहनी नगरपालिका वडा नं. २ मा अवस्थित किरणप्रसाद कँडेलको तात्रीवास...

पिछडिएका लोपोन्मुख समुदायको संरक्षण गर्न ध्यानाकर्षण
-न्युजभित्तो

चितवन,१८ चैत।  प्रदेश प्रमुखको यहाँ सम्पन्न बैठकले पिछडिएका लोपोन्मुख समुदायको संरक्षण गर्न ध्यानाकर्षण गराएको छ । सौराहामा बिहीबार सम्पन्न बैठकले सिमान्तकृत, पिछडिएका, लोपोन्मुख समुदायको पहिचान, संरक्षण, सम्वद्र्धन र विकासलगायत काम गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको हो । बागमती प्रदेशको प्रदेश...

इजाजत प्राप्त हतियार बुझाउन प्रशासनको आग्रह
-न्युजभित्तो

चितवन,१८ चैत। जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले एक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध...

चितवनमा बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘नेपाल फाइभ पी’ शुरु
-न्युजभित्तो

भरतपुर,१८ चैत्र। चितवनमा प्लास्टिक, पेपर, प्रिन्टङ, प्याकेजिङ र प्रोसेसिङसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘नेपाल फाइभ पी’ शुरु भएको छ । मिडिया स्पेस सोलुसन प्राली र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालीको संयुक्त आयोजनामा भरतपुरको औद्योगिक प्रदर्शन केन्द्र एक्स्पो सेन्टरमा बिहीबारदेखि...

खैरहनीमा ५९ किमी कालोपत्रे र ३७ किमी ढल निर्माण
-न्युजभित्तो

खैरहनी,१८ चैत्र।   पछिल्लो दुई वर्ष लगातार देशभरमा उत्कृष्ट नगरपालिकाको रुपमा घोषणा गरिएको खैरहनी नगरपालिकाले पूर्वाधार निर्माणमा ठूलो परिणाममा काम गरेको छ । स्थानीय तह संस्थागत क्षमता विकास मूल्याङ्कनमा उत्कृष्ट बनेको खैरहनीले जनप्रतिनिधिले पद बहाली गरेयता ५९ किलोमिटर सडक कालोपत्रे तथा...

धोबीखोलामा फोहोरमाथि नवजात शिशुको शव भेटियो
-न्युजभित्तो

काठमाडौं , १७ चैत। धोबीखोला कोरिडोरमा एक नवजात शिशुको शव फेला परेको छ । धोबीखोलाको सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएको हो । रातो पछ्यौराले छोपिएको अवस्थामा फोहोरको डंगुरमाथि नवजात शिशुको शव फेला परेको काठमाडौं प्रहरी  परिसरका...

नारायणगढ–मुग्लिन सडकमा गुडिरहेको ट्रकमा आगलागी
-न्युजभित्तो

चितवन, १७ चैत । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्र किलोमा गुडिरहेको ट्रकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सार्लाहीबाट इट्टा बोकेर काठमाडौं जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको...