समाज

सौराहामा आजदेखि फुड फेस्टिवल, कानुनमन्त्री खनालले उद्घाटन गर्ने
-न्युजभित्तो

सौराहा,३० चैत। चितवनको पर्यटकीय नगरी सौराहामा आज बुधबारदेखि १६औँ सौराहा फुड फेस्टिवल सुरू हुँदैछ । नेपाली नयाँ वर्षको अवसरमा रेस्टुरेण्ट एण्ड वार एसोसिएसन नेपाल रेवान सौराहाले आयोजना गरेको फेस्टिवलको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले बेलुकी ४ बजे...

‘बालुवाटारवासी’ जुर्मुराएका छन्
-न्युजभित्तो

सुर्खेत,३० चैत्र। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको प्रवेशद्वार हो, धुलियाबिट । धुलियाबिट चोकबाट उत्तर(पूर्वको ओरालो गोरेटो झरेर झण्डै आधा घण्टा हिँडेपछि पुगिन्छ ‘बालुवाटार’ । माथि घना जंगल, तल झुप्रा खोला छ । त्यही खोलाको किनारमा एउटा सानो बस्ती छ, ‘बालुवाटार’ ।...

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा ४ महिनाकी छोरीको मृत्यु, बुबा, आमा घाइते
-न्युजभित्तो

काठमाडौं,२९ चैत्र । भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिनाकी मृतक बालिकाका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान अन्दाजी साढे ३ बजे...

पश्चिमी र स्थानीय वायुको प्रभावले वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाण्डौं, २९ चैत । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। मंगलबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी...

श्रीमानको हत्या गरेर जब महिला प्रहरीमा पुगिन्
-न्युजभित्तो

२८ चैत, धनगढी । कैलालीमा घरायसी विवादका क्रममा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । कैलालीको मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसियले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब...

द्वन्द्वपीडित महिलाको गुनासो– ‘महानगरले बिर्सियो, मलाई थाहै भएन’
-न्युजभित्तो

भरतपुर,२८ चैत्र । भरतपुर महानगरभित्र स्थायी बसोवास गर्ने विभिन्न राजनीतिक परिवर्तनमा सहभागी शहीद तथा बेपत्ता परिवारलाई महानगरले आर्थिक सहायता हस्तान्तरण तथा सम्मान गर्‍यो । केही दिनअघि औपचारिक कार्यक्रम गरी मेयर रेनु दाहालले द्वन्द्वपीडित परिवारलाई सहयोग प्रदान गरिन्, साथमा उनीहरुको...

बाघको आक्रमणबाट नौ महिनामा तीन जनाको मृत्यु, एक घाइते
-न्युजभित्तो

खैरहनी,२७ चैत्र । खैरहनीस्थित कुमरोज सामुदायिक वनमा बाघको आक्रमणबाट शनिबार एक पुरूषको मृत्यु भएको छ । योसँगै सो सामुदायिक वनमा बाघको आक्रमणबाट नौ महिनाको अवधिमा तीन जनाको ज्यान गएको छ । सो समयमा एक जना घाइते भएका छन् । शनिबार...

विक्रमबाबा दर्शनमा मिसिएको आधुनिकता ! रुखको फेदमुनि पूजा भक्तजनको घुइँचो
-न्युजभित्तो

जगतपुर,२७ चैत्र । यतिबेला चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय नजिकै विक्रमबाबा मेला चलिरहेको छ । अझै केही दिन चल्ने यो मेलामा भक्तजनको घुइँचो लाग्ने गर्दछ । विगत दुई वर्ष रोकिएको मेला यसपटक लाग्दा भक्तजनको खुट्टा टेक्ने ठाउँ छैन । तर...

भरतपुरको दुर्गा चोकका भीमबहादुर विकको मृत्यु भवितव्य : अदालत
-न्युजभित्तो

चितवन, २६ चैत । भरतपुर महानगरपालिका वडा नं. ४ दुर्गाचोकमा स्थानीय ५८ बर्षका भीमबहादुर विकको कुटपिटबाट हत्या भएको घटनालाई चितवन जिल्ला अदालतले भवितव्य ठहर गरेको छ । आवेशप्रेरित हत्या भनी मुद्दा चलाइएकोमा जिल्ला अदालतले भवितव्यमा ज्यान गएको ठहर गरेको...

भोलि रामनवमीको अवसरमा सरकारले दियो सार्वजनिक विदा
-न्युजभित्तो

काठमाण्डौं, २६ चैत । सरकारले रामनवमीको अवसरमा भोलि आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आज शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ । हेर्नुहोस् गृह मन्त्रालयको...