समाज

चितवनमा रगतको अभाव
-न्युजभित्तो

चितवन,४ बैशाख- स्थानीय तहको निर्वाचन नजिकिँदै गएपछि जिल्लामा रगतको अभाव देखिन थालेको छ। भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रमा आवश्यकताअनुसार रगत उपलब्ध हुन छाडेको छ। राजनीतिक दल निर्वाचन केन्द्रित गतिविधिमा लागेकाले  रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव भएको हो। अहिले मागको ५० प्रतिशत...

चितवनमा बन्द गरिँदै गिद्ध प्रजनन् केन्द्र
-न्युजभित्तो

चितवन,४ वैशाख। चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन् केन्द्र बन्द गर्न लागिएको छ । प्रकृतिमा गिद्धको सङ्ख्या बढ्दै गएको र केन्द्रमा प्रजनन् प्रभावकारी हुन नसकेपछि केन्द्र बन्द गर्न लागिएको हो । सन् २००८ मा निकुञ्जमा केन्द्र स्थापना गरिएको थियो ।...

केरा र कागतीको मूल्य हालसम्मकै उच्च !
-न्युजभित्तो

भरतपुर,४ बैशाख । चितवनको बजारमा केरा र कागतीको मूल्य यतिबेला चुलिएको छ । फलफूलमा अन्यको मूल्य स्थिर रहे पनि केराको मूल्य अचाक्ली बढेको फलफूल व्यवसायीहरु बताउँछन् । एक साताअघि मात्र एकसय रूपैयाँ दर्जनमा सजिलै पाइने मालभोग केरा हिजोआज भरतपुर–२, क्षेत्रपुरको...

बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द
-न्युजभित्तो

म्याग्दी, ३ वैशाख । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द...

मौसम खुल्न थालेसँगै गर्मी बढ्यो, केही दिन पानी नपर्ने
-न्युजभित्तो

काठमाण्डौ, ३ वैशाख । अबका केही दिन पानी नपर्ने मौसमविद्ले बताएका छन् । पानी नपर्दा न्यूनतम र अधिकतम तापक्रम बढेको छ । यो हप्ता केही दिन मौसम धुम्मिएर हिजोदेखि खुलेको छ । मौसम खुलेर बिहानदेखि घाम चर्कन थालेपछि दिउँसो...

एक कक्षा पढ्न चार घण्टा हिँड्नुपर्ने बाध्यता, थकाइले पढ्नै सक्दैनन् बालबालिका
-न्युजभित्तो

गलेश्वर,२ बैशाख – म्याग्दीको दुई गाउँका बालबालिकालाई कक्षा १ मा पढ्नका लागि दैनिक चार घण्टा हिँड्नुपर्ने बाध्यता छ । रघुगङ्गा गाउँपालिका–६ ठाँटी र मूलपानीका बालबालिका दिनहुँ यसरी विद्यालय ओहरदोहर गर्न बाध्य छन् । झोलाभरि किताब र कापी बोकेर दैनिक चारघण्टा...

उज्यालो भरतपुर अभियान : चौबिसकोठीमा बल्यो हाईमास्ट बत्ती
-न्युजभित्तो

चितवन,२ बैशाख ।  भरतपुर महानगरपालिका भित्रका मुख्य सडक तथा चोकमा ‘स्मार्ट सडक बत्ती’ जडान सुरु भएको छ । भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको संयुक्त साझेदारीमा काम सुरू भएको हो । जस अन्तर्गत भरतपुरको चौबिसकोटीमा...

भरतपुरको चौबीसकोठीमा डेजर्ट डिलाइट्स
-न्युजभित्तो

भरतपुर,२ बैशाख। खाडी मुलुकमा काम गरेर स्वदेश आएका दुई युवाले भरतपुरको चौबीसकोठीमा डेजर्ट डिलाइट्स रेस्टुरेन्ट खोलेका छन् । दुबई, कतार र साउदीमा रेस्टुरेन्ट क्षेत्रमा सात वर्ष काम गरेर आएका देवघाट निवासी सुमन भट्टराई र विष्णु पाण्डेले ८५ लाख रूपैयाँको...

मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाडौँ,१ बैशाख । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भेगमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका...

चितवनमा ट्रक र ट्यांकर ठोक्किदा ५ जना घाइते
-न्युजभित्तो

भरतपुर,३० चैत्र।  चितवनमा आइचर ट्रक र डिजेल बोकेको ट्यांकर आपसमा ठोक्किदा पाँच जना घाइते भएका छन् । पूर्वी चितवनको खैरहनीमा आज दिउँसो करिब साढे ११ बजे आइचर ट्रक र डिजेल बोकेको ट्यांकर आपसमा ठोक्किदा पाँच जना घाइते भएका हुन्...