समाज
अछाम, १६ चैत । सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी एक किशोरीलाई जेल सजाय सुनाइएको छ । अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामले साढे तीन वर्षको जेल सजाय तोकेको हो । जिल्ला न्यायाधीश नवीनकुमार...
काठमाडौं,१६ चैत। आगामी तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वा क्षणिक वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको...
काठमाडाैं,१६ चैत्र। गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको आज बिहान ८ः३० बजे टिपरको ठक्करबाट ज्यान गएको हो । घिसिङले दुवै...
काठमाडौँ,१५ चैत्र। जिल्ला अदालत तनहुँले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध अभिनेता पल शाहले उच्च अदालतमा निवेदन दिएका छन् । अभिनेता शाहले जिल्ला अदालत, तनहुँको आदेशविरुद्ध उच्च अदालत, पोखरामा पुनरावेदन निवेदन दिएका हुन् । १७ वर्षिय नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा...
भरतपुर, १५ चैत्र । वर्षीया छोरीलाई बुबाले पटकपटक बलात्कार गरे । शारीरिक सम्बन्धपश्चात् गर्भ नरहोस् भनेर तीन महिने संगिनी सुई पनि लगाउने गरेका थिए । सबै कुरा भने मार्नेसम्मको धम्की दिएपछि बाबुविरूद्ध बोल्ने आँट छोरीमा भएन । बरू उनी परिवारबाट...
धनुषा, १५ चैत । धनुषामा एउटै मोटरसाइकलमा सवार ४ जना बालकको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । सोमबार राति साढे ८ बजे सबैला नगरपालिका–१२ बरकुर्वामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । जिल्ला...
काठमाडौं,चैत १४ । प्रहरीले चितवन र मकवानपुरबाट ३६५ केजी अवैध लागूऔषध गाँजासहित ६ जनालाई पक्राउ गरेको छ । चितवनको राप्ती नगरपालिका–११ गाल्दक बस्ने सानुभाई चेपाङको घरबाट करिब १ सय किलोग्राम गाँजा आइतबार राति प्रहरीले बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय...
चितवन,१४ चैत। भरतपुर मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । नारायणी एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालिको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्दै निर्माण रोकिएको रङ्गशालाको...
चितवन,१३ चैत। सामाजिक तथा राजनीतिक व्यक्तित्व मैयादेवी श्रेष्ठलाई लोकतान्त्रिक योद्धा सम्मान प्रदान गरिएको छ । प्रजातान्त्रिक विचार समाज केन्द्रीय समितिले आज उहाँलाई सम्मान गरेको हो । केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीको नेतृत्वमा यहाँ आएको केन्द्रीय पदाधिकारी, जिल्ला समिति, नेपाली कांग्रेस...
सौराहा,१३ चैत्र । वन पैदावार व्यवसायीहरुले देशमा बर्सेनि काठ आयात बढिरहेको हुँदा न्यूनीकरण गर्ने योजना ल्याउन सरकारसँग माग गरेका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ बागमती प्रदेशको दोस्रो साधारण सभा तथा अधिवेशनमा वन पैदावार उद्योगी व्यवसायीहरुले बर्सेनि काठ...
















