स्वास्थ्य / शिक्षा

चितवन मेडिकल कलेजमा पेन फिजिसियन सेवा सुरु
-न्युजभित्तो

चितवन,२० माघ।  चितवन मेडिकल कलेजले पेन (दुखाई) फिजिसियन सेवा शुरु गरेको छ । मेडिकल कलेजमा नेपालमा नै प्रथम पटक चितवन मेडिकल कलेजले यो सेवा सुरु गरेको शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । सेवा शुभारम्भको अवसरमा शनिबार...

पाउद्वार तातोपानी कुण्ड प्राकृतिक उपचार स्थल बन्दै
-न्युजभित्तो

म्याग्दी,१८ माघ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्वारस्थित कालीगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्ड प्राकृतिक उपचार स्थलका रुपमा विकास हुन थालेको छ । कुण्डमा स्नान गरेपछि रोग निको हुने विश्वास बढेका कारण पछिल्लो समय स्नान गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको...

गंगालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछ : प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

काठमाडौं, १५ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने बताएका छन् । आइतबार बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्रीले भने, ‘तपाईहरूले यस केन्द्रलाई शैक्षिक...

अमेरिकामा रहेका नेपाली चिकित्सकले देवघाटमा बनाए स्वास्थ केन्द्र
-न्युजभित्तो

चितवन,१३ माघ । अमेरिकामा रहेका नेपाली चिकित्सकले पवित्र तीर्थस्थल देवघाटमा स्वास्थ्य केन्द्र बनाएका छन् । एशोसिएशन अफ नेपाली फिजिसियन इन अमेरिका (एन्पा) को आर्थिक सहयोग र गुणनिधि खनाल मेमोरियल ट्रष्टको समन्वयमा केन्द्र निर्माण गरिएको हो ।भरतपुर महानगरपालिका–१ देवघाटमा यहाँका...

चितवन मेडिकल कलेज: क्यान्सरको उपचारका लागि विदेश धाउनुपर्ने बाध्यता हट्दै
-न्युजभित्तो

चितवन, ११ माघ । चितवन मेडिकल कलेज क्यान्सर इन्स्टिच्युट बिहीबारदेखि औपचारिक रुपमा संचालनमा आउने भएको छ । अस्पतालले आज (बुधबार) पत्रकार सम्मेलन गरि क्यान्सर इन्स्टिच्युटको बिहीबार एक कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले विहान १० बजे समुद्घाटन...

मृत घोषणा गरेको शिशुको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार
-न्युजभित्तो

काठमाडौँ,५ माघ । कोसी अस्पतालले जीवित शिशुलाई मृत घोषणा गरेको छ । जहदा गाउँपालिका ३ का १८ दिने नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि कोसी अस्पताल लगिएको थियो । त्यस्तै इमर्जेन्सीमा उपचारका गरिएको उक्त शिशुको धड्कन बन्द भएको...

उपराष्ट्रपतिद्वारा नेता वर्षमान पुनको स्वास्थ्यवस्थाबारे जानकारी
-न्युजभित्तो

काठमाडौँ,४ माघ। उपराष्ट्रपति नन्दबहादुर पुनले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर उनले पुनको स्वास्थ्यलाभको कामना गरेका हुन् । वंशाणुगत जण्डीसबाट पीडित उपमहासचिव पुनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको...

पर्वतबाट निर्वाचित एमाले सांसद पदम गिरी स्वास्थ्यमन्त्री बन्ने
-न्युजभित्तो

काठमाडौं,३ माघ । नेकपा एमालेले पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ । सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा स्वास्थ्यसहित ८ वटा मन्त्रालय परेको छ । एमाले उच्च स्रोतका अनुसार परराष्ट्रमा डा.विमला राई पौडेल र स्वास्थ्यमा गिरीको...

चितवन मेडिकल कलेजमा सरकारी अस्पतालकै शुल्कमा क्यान्सरको उपचार सुरु
-न्युजभित्तो

चितवन, २६  पुस । चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटले सरकारी अस्पतालमा लिइने शुल्कमा नै क्यान्सरको उपचार सुुरु गरेको छ । अस्पतालले सरकारले विपन्नका लागि तय गरेको सरकारी शुल्कमा नै उपचार सेवा दिएको हो । इन्स्टिच्युटका प्रमुख...

स्वास्थ्यमा ९३ पदका लागि लोकसेवा खुल्यो
-न्युजभित्तो

काठमाडौं,११ पुस । बागमती प्रदेश लोकसेवा आयोगले स्वास्थ्य समूहका विभिन्न पदमा विज्ञापन खुलाएको छ। आयोगले प्रदेश तथा स्थानीय तहमा रिक्त रहेका पदका लागि विज्ञापन खुलाएको हो। आयोगले खुल्ला र समावेशी गरी १२ जना स्टाफ नर्सको पदमा आवेदन खुलाएको छ। पब्लिक...