स्वास्थ्य / शिक्षा

चुनाव लगत्तै नियमित सेवामा फर्किए डा भोजराज अधिकारी
-न्युजभित्तो

चितवन, १३ मङ्सिर।  मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभएका चिकित्सक भोजराज अधिकारी नियमित बिरामी परीक्षण सुरु गर्नुभएको छ । उम्मेदवारी मनोनयनको दुई दिनअघि नेकपा (माओवादी केन्द्र)ले लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट टिकट दिएपछि उहाँ निर्वाचनमा...

होली भिजन पब्लिक स्कुल शिक्षक अभिभावक संघमा नयाँ नेतृत्व
-न्युजभित्तो

भरतपुर, २६ कार्तिक। होली भिजन पब्लिक स्कुल शिक्षक अभिभावक संघको सातौं अधिवेशन आज शनिबार विद्यालयमा सम्पन्न भएको भयो । अधिवेशनले पुनः प्रेमकुमार गैरेको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको सदस्यहरुमा जयनारायण सापकोटा, प्रेमप्रसाद शर्मा, धनबहादुर...

भरतपुर अस्पतालमा आकस्मिक भवन निर्माण
-न्युजभित्तो

चितवन,१८ कार्तिक। भरतपुर अस्पतालमा आकस्मिक भवन निर्माण गरिएको छ । उक्त भवनको बिहीबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । प्रमुख दाहालले भरतपुर महानगरपालिकाको प्रमुख भएपछि पहिलो निर्णय भरतपुर अस्पतालमा उपचारका लागि आउने महिलाका लागि ओपिडी टिकट निःशुल्क गरेको...

भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा बिस्तार गर्न पहल भइरहेको छ: मेयर रेनु दाहाल
-न्युजभित्तो

चितवन, कात्तिक १७ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर अस्पातलाई शिक्षण अस्पतालको रुपमा बिस्तार गर्ने गरी पहल भइरहेको बताउनुभएको छ ।आज बिहीबार भरतपुर अस्पतालको नवनिर्मित आकस्मिक भवनको उद्घाटन गर्दै मेयर दाहालले अस्पताल केन्द्रीय अस्पताल मात्र नभई शिक्षण अस्पतालको...

चितवन मेडिकल कलेजको प्रयोगशालाले पायो विशिष्ट श्रेणीको मान्यता
-न्युजभित्तो

चितवन, कात्तिक ३ ।  चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको प्रयोगशालाले विशिष्ठ श्रेणी (ए क्याटागोरी)को मान्यता प्राप्त गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी)ले उक्त मान्यता प्रदान गरेको हो । राजधानी बाहिर यो मान्यता प्राप्त गर्ने...

पादबारे केहि रोचक तथ्य
-न्युजभित्तो

नाक तथा मुखबाट हावा लिँदा तथा छाड्दा कसैलाई मतलब हुँदैन । तर जब कसैले मलद्वारबाट हावा छोड्दछ तब यसले नजिकका मानिसलाई दिक्क पार्दछ र हावा छोड्नेलाई लज्जित बनाउँदछ । कहिलेकाहीँ अझ तिखो आवाज र नमिठो गन्ध सहित आउने यस्तो...

भरतपुर अस्पतालको आकस्मिक कक्ष विस्तार
-न्युजभित्तो

चितवन, असोज २५। भरतपुर अस्पतालको आकस्मिक कक्ष विस्तार गरिएको छ । २० बेडमा विस्तारित आकस्मिक कक्ष सोमबारदेखि सञ्चालनमा आएको हो । ओपिडी भवन नजिकै रहेको आकस्मिक कक्षलाई आगामी दिनमा ५० बेड क्षमताको पु¥याइने अस्पतालले जनाएको छ । पुरानो आकस्मिक कक्ष...

चितवनमा ५ हजार १४४ जनामा डेंगु संक्रमण, दुई जनाको मृत्यु
-न्युजभित्तो

चितवन, असोज १७। चितवनमा पछिल्लो केहि हप्ता यता डेंगुका संक्रमित थपिने क्रम बढेको छ । चितवनमा जिल्ला बाहिरबाट आउने विरामीमा समेत धमाधम डेंगु पुष्टि हुन थालेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार आइतबार मात्रै ५२ जना संक्रमित थपिएका छन्...

चितवनका अस्पतालले दशैं बिदामा सेवा बन्द गरेपनि आकस्मिक सेवाबाट बिरामीको उपचार गर्ने
-न्युजभित्तो

चितवन, असोज १६ । दशैंको बिदामा चितवनका अस्पतालले सेवालाई नियमित गर्ने भएका छन् । प्रायः अस्पतालले बहिरङ्गबाहेकका सम्पूर्ण सेवा नियमित सञ्चालन गर्ने भएका हुन् । केही अस्पतालले भने दशैंका टिकाको दिनबाहेक अन्य दिनमा बहिरङ्ग सेवा समेत नियमित सञ्चालन गर्दैछन्...

वैदिक आयुर्वेद सेवाको आयोजनामा गीतानगरमा निःशुल्क आयुर्वेद शिविर
-न्युजभित्तो

चितवन, असोज १५। वैदिक आयुर्वेद सेवा प्रा.लि. नारायणगढले गीतानगरमा एक दिने निःशुल्क आयुर्वेद शिविर आयोजना गरेको छ ।शुक्रबार गीतानगरको अरुणोदय कलेजमा शिविर आयोजना गरेको हो । स्थानीय क्लवको संयोजनमा वैदिकले आयोजना गरेको शिविरमा ४०० भन्दा धेरैले स्वास्थ्य सेवा लिएको...