स्वास्थ्य / शिक्षा
चितवन, ७ साउन । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र रोटरी क्लब अफ रत्ननगरको संयुक्त आयोजनामा शनिबार निःशुल्क बृहत् मुटुरोग शिविर सम्पन्न भयो । नेपाल माविको प्राङ्गणमा भएको शिविरमा ५१७ जनाले सेवा लिएका हुन् । सेवा लिने मध्ये...
चितवन,५ साउन । भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट गत एक वर्षमा रु ५२ करोड ५० लाख ७२ हजार आम्दानी गरेको छ । यस अवधिमा सेवाग्राहीले दुई लाख छ हजार आठ सय ८५ पटक सेवा लिएका थिए । अस्पतालले बीमा कार्यक्रमबाट गत...
चितवन,२१ असार। पूर्वी चितवनको रत्ननगर नगरपालिकाले यस आर्थिक वर्षमा तीन हजार पाँच सय परिवारको स्वास्थ्य बीमा गरेको छ । एक परिवारलाई रु तीन हजार पाँच सयका दरले बीमा गरेको हो । नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाका अनुसार यसबाट रु १७...
विराटनगर, ३० जेठ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई सोमबार नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले कालोमोसो दलेका छन् । सोमबार आवासमा पुगेर उनीमाथि नेविसंघका कार्यकर्ताले कालोमोसो दलेका हुन् । पूर्वाञ्चल विश्वविद्यालयभित्र देखिएको समस्या समाधान गर्न चासो नदेखाएपछि कालोमोसो दलिएको...
काठमाडौँ,१५ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीनबीचको मैत्रीपूर्ण एवं जनस्तरको सहयोगी सम्बन्धको लामो इतिहास रहेको बताएका छन् । उनले भने, “दुई देशबीचको आर्थिक, सांस्कृतिक एवं जनस्तरको सम्बन्ध अनादिकालदेखि नै छ । मित्रता, पारस्परिक सम्मान, समझदारी र...
लुम्बिनी,१३ बैशाख। बुटवल उपमहानगरपालिका–१२ निवासी दीनानाथ पोखरेल बिहानी हिँडाइमा निस्कन्छन् । नियमित घरबाट करिब तीन किलोमिटर राजमार्ग उत्तरमा पर्ने जङ्गल छेउछाउको भित्री सडकमा बिहानी हिँडाइ गर्ने उहाँलाई आजभोलि केही असहज भएको बताउछन् । “बिहान स्वच्छ शीतल हावामा यसो टहलिन निस्कँदा...
काठमाडौँ,८ बैशाख। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ५८१ जनामा पिसिआर परिक्षण गर्दा ६४ जना र १३०२ जनामा एन्टीजेन परिक्षण गर्दा ४२ जना गरी जम्मा...
काठमाडौँ,२९ चैत्र। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो । भारतमा कोरोना भाइरसको...
चितवन,२४ चैत । भरतपुर महानगरपालिका–१७ का वृद्ध मानबहादुर शाही विगत चार दिनदेखि भरतपुर अस्पतालको बहिरङ्ग सेवामा रुमलिइरहनुभएको छ । आज बहिरङ्ग विभागमा भेटिनुभएका उहाँले मिर्गौलाको पत्थरी झिक्नका लागि धेरै दुः ख पाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “लाइन बसेर टिकट काटेर...
हेटौँडा,२१ चैत। बागमती प्रदेशमा कोरोनाको संक्रमण बढेको छ । प्रदेशको सहरी क्षेत्रहरूमा कोरोनाको संक्रमण बढ्दै गएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार राती पठाएको तथ्याङक अनुसार सोमबार परीक्षण गरिएकाहरुमध्ये ६३ जनामा संक्रमण फेला परेको हो । सोमबार...














