स्वास्थ्य / शिक्षा

स्वास्थ्य मन्त्रालयले भन्यो–‘बीएफ ७’ पुष्टि भएको छैन, तर सावधानी अपनाउनू
-न्युजभित्तो

काठमाडौं, १० पुस ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुकमा फैलिएको कोभिड–१९ को नयाँ ‘भेरियन्ट बीएफ ७’ हालसम्म नेपालमा पुष्टि नभएको जनाएको छ। तर छिमेकी राष्ट्रमा उक्त भेरियन्टको सङ्क्रमण दर दिनानुदिन वृद्धि भइरहेकले सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।...

जाडो बढेसँगै चितवनमा इन्फ्लुएन्जाको जोखिम बढ्यो
-न्युजभित्तो

चितवन,५ पुस ।  चितवनमा जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लु)संक्रमण जोखिम बढेको छ । चितवनका मुख्य अस्पतालहरुमा इन्फ्लुएन्जाका बिरामीहरु देखिन थालेसँगै यसको जोखिम बढेको हो । भरतपुर अस्पतालका बरिष्ठ फिजिसिएन डा प्रमोद पौडेलले चितवनमा जाडोको मौसम सुरु भएसँगै इन्फ्लुएन्जाको बिरामीहरु फाट्टफुट्ट देखिन...

उपचार गराएर चीनबाट स्वदेश फर्किँदै वर्षमान पुन
-न्युजभित्तो

काठमाडौँ,५ पुस । स्वास्थ्यमा सुधार आएपछि नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन आज चीनबाट स्वदेश फर्किंदै छन् । उपचारका लागि चीनमा रहेका पुनको स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि आज स्वदेश फर्किन लागेका हुन् । उनको चीनको थर्ड पिपुल्स हस्पिटल अफ...

नाइजेरियामा हैजाको प्रकोप, कम्तीमा २० जनाको मृत्यु
-न्युजभित्तो

नाइजेरिया,४ पुस । नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हैजाको प्रकोपमा परी यहाँका कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा बढी मात्रामा हैजाको प्रकोप बढेको देखिएको...

चिसो बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
-न्युजभित्तो

काठमाडौँ,२९ मंसिर। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका हुन् । केही दिनदेखि चिसो बढ्दै गएपछि...

स्वास्थ्यमा सर्वव्यापी पहुँच पुर्याउन मन्त्रालय मार्गचित्रको तयारीमा
-न्युजभित्तो

काठमाडौँ, २६ मंसिर। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमा सर्वव्यापी पहुँच पुर्याउनका लागि मार्गचित्र तयार पारिरहेको छ । स्वास्थ्य सेवा विभागले ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस’का अवसरमा यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव देवकुमारी गुरागाइँले स्वास्थ्य क्षेत्रमा रहेको असमानतालाई हटाई सबै नागरिकमा...

चितवनमा आज एकैदिन डेँगुका १० संक्रमित थपिए
-न्युजभित्तो

चितवन, २० मंसिर।  चितवनमा बिगत २४ घण्टामा डेँगुका १० संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकाका तीन जना, खैरहनी नगरपालिकाका पाँच जना,राप्ती नगरपालिकाको एक जना र ठेगना नखुलेको एक जना गरी १० जनामा...

प्याब्सन भरतपुरको साधारण सभामा विभिन्न व्यक्तित्वहरु सम्मानित
-न्युजभित्तो

भरतपुर १७ मंसिर। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भरतपुर महानगरपालिकाको पाँचौं वार्षिक साधारण सभा शनिवार भरतपुरमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन समारोहमा एउटै संस्थागत विद्यालयमा लगातार २० वर्षभन्दा बढी सेवा गर्ने प्राचार्य, सह-प्राचार्य र निर्देशकहरुलाई सम्मान...

भरतपुर अस्पतालमा १० महिनामा छ एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चा जन्माए
-न्युजभित्तो

चितवन,१६ मङ्सिर।  नियमित औषधि सेवन गरिरहेका एचआइभी सङ्क्रमित गर्भवतीले सुरक्षित प्रसूति सेवा लिँदा बच्चा स्वस्थ जन्मिने गरेको छ । भरतपुर अस्पतालमा विगत १० महिनामा छ एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चा जन्माएका हुन् । उनीहरुले जन्माएका बच्चामा एचआइभी सङ्क्रमण नदेखिएको...

चितवनको विपी कोइराला क्यान्सर अस्पतालमा चिकित्सक भेट्नै मुस्किल
-न्युजभित्तो

चितवन, १४  मङ्सिर।  विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै छ । पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति हुँदाहुँदै पनि बिरामीले चिकित्सक भेट्न मुस्किल...