सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आँखा पाक्ने रोग फैलिएपछि खैरहनीका विद्यालय क्याम्पस बन्द


  •    न्युजभित्तो/१९ श्रावण २०८०, शुक्रबार १४:५७ 
  • चितवन, १९ साउन । बालबालिकामा आँखा पाक्ने समस्या वढ्दै गए पछि चितवनको खैरहनी नगरपालिकाले क्याम्पस र विद्यालय बन्द गरेको छ । साउन २१ र २२ गते दुई दिन पालिका भित्र रहेका विद्यालय र क्याम्पसहरु वन्द गरिएको हो ।

    नगर शिक्षा अधिकारी राजु बानियाका अनुसार पछिल्लो समय बालबालिकाहरुमा आँखा पाक्ने समस्या देखिन थालेपछि विद्यालय र क्याम्पस बन्द गरिएको हो । सामुदायीक विद्यालयमा परीक्षा सकिएर वर्षे विदा भएकाले संस्थागत विद्यालय र क्याम्पसहरु बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।

    बिद्यालय आउने विद्यार्थीमध्ये ४० प्रतिशतमा आँखा पक्ने समसया देखिए पछि विद्यालय बन्द गरिएको उहाँको । उहाँले भन्नुभयो “अहिले गरिएको बिदा विद्यालयले हिउँदे र बर्से बिदाबाट कट्टा हुने गरी गरिएको छ ।”

    पालिकामा सामुदायीक विद्यालय २७ वटा, संस्थागत बिद्यालय २२ वटा र क्याम्पस ४ वटा रहेका छन् । यहाँ १७ हजार ५ सय विद्यार्थी अध्ययन गर्दै आएका छन्

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.