स्वास्थ्य / शिक्षा
चितवन, (रासस) / कृषि तथा वन विज्ञान विश्वविद्यालयले आउँदो शैक्षिकसत्रदेखि स्नातक र स्नातकोत्तर तहमा थप तीन विषयको अध्यापन गराउने भएको छ । विश्वविद्यालयले स्नातक तहमा बिएससी एग्री इञ्जिनीयरिङ र बिएससी हर्टिकल्चर एवं स्नातकोत्तर तहमा एमएससी डेरी टेक्नोलोजीे अध्यापन गराउन...
काभ्रेपलाञ्चोक । नेपालमा हाल चार लाख ८५ हजार दुर्व्यसनी (लागुऔषध प्रयोगकर्ता) रहेको एक तथ्याङ्कले देखाएको छ । त्यसमध्ये दुई लाख दुर्व्यसनी लागुऔषध छाड्न नसक्ने अवस्थाका छन् भने दुई लाख ८५ हजार छाड्न सक्ने अवस्थामा छन् । लागुऔषध दूव्र्यसन विरुद्धका अभियन्ता...
चितवन । भरतपुरको अस्पताल रोडमा सञ्चालित चितवन आँखा अस्पतालले भरतपुर बाईपास रोडमा आफ्नो नयाँ शाखा सञ्चालन गरेको छ । चितवन आँखा अस्पतालले भरतपुर आँखा अस्पतालको नजिकै नयाँ शाखा शुरु गरेको हो । अस्पतालका अध्यक्षसमेत रहेका बरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा.डा. ऋषिकान्त...
भरतपुर । नेपाल प्रेस युनियन चितवन शाखाले आफ्नो रजत वर्ष शुभारम्भको अवसरमा सोमबार वाकाथुन आयोजना गरेको छ । भरतपुरको चौबीसकोठीबाट शुरु भएको वाकाथुनमा ठूलो संख्यामा सहभागिता रहेको थियो । “हिडौं, स्वस्थ बनौं” नाराका साथ आयोजित वाकाथुनमा पत्रकार, राजनीतिज्ञ, चिकित्सक, प्राध्यापक,...
भरतपुर । बिरामीको चापलाई ध्यानमा राखेर भरतपुर अस्पतालले बिहान ८ बजेदेखि नै ओपिडि टिकट खुल्ला गर्ने भएको छ । अस्पतालका निमित्त सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेले आईतबार एक सूचना प्रकाशित गरी जेठ १३ गतेदेखि लागू हुने गरी यो व्यवस्था गरिएको...
जेनेभा । भारतको पतन्जली आयुर्वेद लिमिटेडका व्यवस्थापन निर्देशक आचार्य बालकृष्णलाई स्वीट्जरल्यान्डको जेनेभामा “स्वास्थ्यसेवा सम्बन्धी युएनएसडीजी १० सर्वाधिक प्रभावशाली पुरस्कार” प्रदान गरिएको छ । आचार्य बालकृष्णले पतन्जली समूहका तर्फबाट उक्त पुरस्कार प्राप्त गर्नुभएको हो । पुरस्कार प्राप्त गरेपछि ट्वीट गर्दै आचार्य...
मोटोपन अहिले धेरैको टाउको दुखाई हुने गरेको छ । त्यसमा पनि ग्ल्यामर क्षेत्रमा लागेकाहरुका लागि झनै ठूलो समस्या हो । ग्ल्यामर दुनियाँ, जहाँ सुन्दरता नै करियर बन्छ । त्यसैले आफ्नो सुन्दरता र शरीरको ख्याल राख्नु सबैका लागि जरुरी हुन्छ।...
चितवन । यहाँको एक विद्यालयलाई पूर्व शिक्षक दम्पतीले ७० लाख रुपैयाँ सहयोग गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्वर ११ स्थित नयाँ किरण माध्यमिक विद्यालयलाई सोहि वडा निवासी कमल मल्ल र उहाँकी धर्मपत्नि कुसुम मल्लले शैक्षिक तथा भौतिक स्तर...
भक्तपुर । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आन्दोलनरत् नर्स र अस्पताल प्रशासनबीच आज राति १० बुँदे सहमति भएको छ । सहमतिपछि विगत १० दिनदेखि प्रत्यारोपण केन्द्रमै आमरण अनशनमा बसेकी नर्स दिक्की शेर्पा र बिपी स्मृति अस्पताल बसुन्धरामा अनसनरत् नर्स...
डडेल्धुरा (रासस) / भागेश्वर गाउँपालिकाले जिल्लामा पहिलो पटक स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट सेनेटरी प्याड झिक्ने मेसिन सञ्चालनमा ल्याएको छ । छात्रालाई सेनेटरी प्याड आवश्यक परेको बेला झिक्न सहज होस् भनेर स्मार्ट कार्ड वितरण गरिएको हो । भागेश्वर...
















