स्वास्थ्य / शिक्षा
नारायणगढ : कृषि, वन र नर्सिङ्ग संकायका विद्यार्थीहरुलाई तयारी कक्षा सञ्चालन गर्दै आएको सेन्टर फर एग्रिकल्चरल एण्ड एजुकेशन (केयर) ले पहिलो वर्षमा ठूलो सफलता प्राप्त गरेको दावी गरेको छ । संस्थाले सोमबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी स्थापनाको छोटो...
काठमाडौँ / बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औँ स्तरमा सूचीकृत भएको छ । सो संस्थाले विश्वविद्यालयका कूल शिक्षक सङ्ख्या, महिला शिक्षक सङ्ख्या, स्नातक...
रुकुम । रुकुमको पूर्वी क्षेत्र (रुकुमपूर्व)का विद्यालय दुई महीनाका लागि बन्द हुने भएका छन् । यहाँको प्रमुख आयस्रोत मानिएको बहुमूल्य यार्सागुम्बा टिप्न शिक्षक, विद्यार्थी तथा अभिभावक पाटन जाने भएपछि जिल्लाका अधिकांश विद्यालय जेठ र असार महीना बन्द हुने भएका...
सुरुङ्गा (झापा) । विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको रुपान्तरणका लागि नमूना विद्यालयको अवधारणा अघि सारिएको बताउनुभएको छ । उहाँले सामुदायिक विद्यालयको रुपान्तरणको दशक शुरु भएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न सरकार लागि परेको स्पष्ट पार्नुभयो...
भरतपुर (रासस) । सरकारले आगामी १० वर्षभित्र संस्थागत विद्यालय मुनाफारहित तवरले सञ्चालनमा ल्याउने योजनासमेत सार्वजनिक गरेपनि सामुदायिक विद्यालयमा भने अझै सुधारको सङ्केत देखिएको छैन । चितवनका सामुदाय विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले भने सरकारी विद्यालयमा समस्या चाङ रहेको...
तिलकराम रिमाल चितवन : विश्वविद्यालय भन्दा बित्तिकै ज्ञानगुनका कुरा सिक्ने मात्रै होइन, देशलाई आवश्यक पर्ने उच्चस्तरको शैक्षिक जनशक्ति उत्पादन गर्ने संस्थाको रुपमा चिनिन्छ । त्यसमा पनि नेपाल जस्तो कृषिप्रधान मुलुकको कृषि विश्वविद्यालयको महत्व झनै बढी छ । तर चितवनको रामपुरमा रहेको...
चितवन : भरतपुर अस्पतालले बीमा गरेका बिरामीका लागि छुट्टै विभाग खोलेर बहिरङ्ग सेवा दिन शुरु गरेको छ । बीमाका बिरामीको चाप बढेपछि अस्पतालले नयाँ विभाग शुरु गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पताल आउने बिरामीमध्ये...
अस्पतालले बच्चाको शवसमेत बेपत्ता पारेको आरोप भरतपुर । सामान्य रुघाखोकी लागेर उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएका बच्चाको मृत्यु भएपछि परिवार र आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । चितवन मेडिकल कलेजमा उपचारका लागि लगिएका बच्चाको मृत्यु भएपछि शबसमेत बेपत्ता पारिएको...
बैशाख १३ भरतपुरमा सम्बन्धन नलिई सञ्चालन गरेका शैक्षिक परामर्श केन्द्रहरुले १५ दिनभित्र सम्बन्धन ल्याउने कबुल गरेका छन् । जिल्ला प्रशासन कार्यालय, चितवनले गरेको अनुगमनमा सम्बन्धन नै नलिई सञ्चालन गरेका शैक्षिक परामर्श केन्द्रहरुले १५ दिनभित्र सम्बन्धन नल्याएमा संस्था बन्द गर्ने कबुल...
भक्तपुर : राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ र कक्षा ११ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । देशभर एकैसाथ १५ गते आइतबार बिहान ७ बजेदेखि शुरु हुने कक्षा १२ र वैशाख २९ गतेबाट शुरु...















