स्वास्थ्य / शिक्षा

रुपान्तरणका लागि नमूना विद्यालय : मन्त्री पोखरेल

सुरुङ्गा (झापा) । विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको रुपान्तरणका लागि नमूना विद्यालयको अवधारणा अघि सारिएको बताउनुभएको छ । उहाँले सामुदायिक विद्यालयको रुपान्तरणको दशक शुरु भएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न सरकार लागि परेको स्पष्ट पार्नुभयो...

सामुदायिक विद्यालयमा समस्याका चाङ

भरतपुर (रासस) । सरकारले आगामी १० वर्षभित्र संस्थागत विद्यालय मुनाफारहित तवरले सञ्चालनमा ल्याउने योजनासमेत सार्वजनिक गरेपनि सामुदायिक विद्यालयमा भने अझै सुधारको सङ्केत देखिएको छैन । चितवनका सामुदाय विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले भने सरकारी विद्यालयमा समस्या चाङ रहेको...

कृषि विश्वविद्यालय : अध्ययन गर्ने संस्था कि आन्दोलनको थलो ?

तिलकराम रिमाल चितवन : विश्वविद्यालय भन्दा बित्तिकै ज्ञानगुनका कुरा सिक्ने मात्रै होइन, देशलाई आवश्यक पर्ने उच्चस्तरको शैक्षिक जनशक्ति उत्पादन गर्ने संस्थाको रुपमा चिनिन्छ । त्यसमा पनि नेपाल जस्तो कृषिप्रधान मुलुकको कृषि विश्वविद्यालयको महत्व झनै बढी छ । तर चितवनको रामपुरमा रहेको...

भरतपुर अस्पतालमा बीमाका बिरामीलाई छुट्टै बहिरङ्ग विभाग

चितवन : भरतपुर अस्पतालले बीमा गरेका बिरामीका लागि छुट्टै विभाग खोलेर बहिरङ्ग सेवा दिन शुरु गरेको छ । बीमाका बिरामीको चाप बढेपछि अस्पतालले नयाँ विभाग शुरु गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पताल आउने बिरामीमध्ये...

रुघाखोकी लागेका बच्चाको उपचारको क्रममा मृत्यु, चितवन मेडिकल कलेज दिनभर तनाबग्रस्त

अस्पतालले बच्चाको शवसमेत बेपत्ता पारेको आरोप भरतपुर । सामान्य रुघाखोकी लागेर उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएका बच्चाको मृत्यु भएपछि परिवार र आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । चितवन मेडिकल कलेजमा उपचारका लागि लगिएका बच्चाको मृत्यु भएपछि शबसमेत बेपत्ता पारिएको...

दर्ता नगर्ने कन्सल्टेन्सीमाथि प्रशासनको निगरानी

बैशाख १३ भरतपुरमा सम्बन्धन नलिई सञ्चालन गरेका शैक्षिक परामर्श केन्द्रहरुले १५ दिनभित्र सम्बन्धन ल्याउने कबुल गरेका छन् । जिल्ला प्रशासन कार्यालय, चितवनले गरेको अनुगमनमा सम्बन्धन नै नलिई सञ्चालन गरेका शैक्षिक परामर्श केन्द्रहरुले १५ दिनभित्र सम्बन्धन नल्याएमा संस्था बन्द गर्ने कबुल...

कक्षा १२ र ११ को परीक्षाको तयारी पूरा, नौ लाख ३६ हजार परीक्षार्थी

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ र कक्षा ११ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । देशभर एकैसाथ १५ गते आइतबार बिहान ७ बजेदेखि शुरु हुने कक्षा १२ र वैशाख २९ गतेबाट शुरु...

आमाहरु जागेपछि जाँडरक्सी खानेहरु भागाभाग

सप्तरी आमा समूहले प्रहरीको सहयोगमा गाउँ, घर, टोलमा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएका छन् । शिव महिमा आमा समूहले कञ्चनरूप नगरपालिका– ११ ठेलियामा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएको इलाका प्रहरी कार्यालय ठेलियाका प्रहरी नायब निरीक्षक अयोध्याशरण यादवले बताउनुभयो । जाँडरक्सी बिक्री र सेवनका कारण...

विलासी जीवनले बढाउँदै मधुमेह रोगी

चितवन बढ्दो शहरीकरणसँगै विलासी जीवन र असन्तुलित खानपानका कारण मधुमेह रोगका बिरामी बढ्दै गएका छन् । समयमा सचेतता अपनाउन नसक्दा धेरै मानिसहरु जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् । लामो समयदेखि मधुमेहका बिरामीको उपचारमा सक्रिय पुष्पाञ्जली अस्पताल भरतपुरका बरिष्ठ फिजिसियन डा. भोजराज...

सार्वजनिक शौचालयको अभाव छ चितवनमा

चितवन चितवनलाई ‘खुला दिसामुक्त जिल्ला’ घोषणा गरेको सात वर्ष बितेको छ । वि.सं. २०६८ साल असोज ६ गते चितवन खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । तर त्यस यता सार्वजनिक शौचालय निर्माणको काम सन्तोषजनक रुपमा हुन नसक्दा घोषणा कागजमै...