स्वास्थ्य / शिक्षा
काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या ४५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज धरानमा गरिएको पीसीआर परीक्षणमा थप तीनजनाको रिपोर्ट पोजेटिभ आएपछि नेपालमा सङ्क्रमितको सङ्ख्या ४५ पुगेको हो । मन्त्रालयका अनुसार आज कोरोनाभाइरस पुष्टि हुनेमा २४,...
चितवन । लायन्स क्लव अफ ईन्टरनेश्नल ३२५ वि टुको सहयोगमा भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालमा स्वाचालित स्यानीटाईजिङ मेसिन जडान गरिएको छ । भरतपुर महानगरको अगुवाई र भरतपुर अस्पतालको व्यवस्थापनमा सञ्चालन भईरहेको सो अस्पतालमा बिरामी, चिकित्सक, स्वास्थ्यकर्मी सोही मेसिनबाट छिरेर...
सप्तरी । छिमकी जिल्ला उदयपुरमा फेला परेका १२ जना कोरोना सङ्क्रमित सप्तरीको मस्जिदमा बसेको खुलासा भएपछि उनीहरु बसेका क्षेत्र आज ‘सिल’ गरिएको छ । कञ्चनरुप नगरपालिका–१ वैरवा र सप्तकोशी नगरपालिका–१ को मस्जिदमा बसेर गएको पत्ता लागेपछि मस्जिद रहेको मुस्लिम...
काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएकी काठमाडौँकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् भने बागलुङकी अर्की एक ६५ वर्षीया वृद्धाले पनि कोरोनालाई जितेकी छन् । काठमाडौँकी ती १९ वर्षीया युवती नेपालकै दोस्रो तथा बागलुङकी महिला छैटौँ...
चितवन । पूर्वी चितवनका दुई जनाको कोभिड १९ को नमूना परीक्षण शंकास्पद देखिएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा परीक्षणका क्रममा दुई वटा नमूना शंकास्पद देखिएपछि काठमाडौँ पठाईएको हो । बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दुई...
चितवन । चितवनमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणको क्रममा एक जनामा कोभिड–१९ रिएक्टिभ (एन्टिबडी पोजेटिभ) देखिएको छ । पूर्वी चितवनको रत्ननगरस्थित गुञ्जमान सिंह हस्पिटलमा बुधबार गरिएको परीक्षणमा एक जनामा कोभिड–१९ रिएक्टिभ देखिएको अस्पतालका प्रशासक मोहन खड्काले जानकारी दिनुभयो । र्यापिड...
भरतपुर । उपत्यका बाहिर सबैभन्दा धेरै सुत्केरी सेवा दिने भरतपुर अस्पतालमा यतिबेला सुत्केरी सेवा लिनेहरुको संख्या क्रमिक रुपमा घट्दो क्रममा रहेको छ । यहाँका निजी अस्पतालहरुले भरतपुर अस्पतालमा कोरोना संक्रमणको डर हुने अफवाह फैलाएर बिरामी निजी लैजाने गरेको गुनासो...
चितवन । अहिले देश लकडाउनमा छ । कार्यालयदेखि क्याम्पस र विद्यालयहरु पनि बन्द छन् । साना–साना नानीबाबुदेखि ठूलावडासम्म दिनभरी मोबाईल, ल्यापटप र कम्प्युटरमा समय कटाईरहेका छन् । तर यस कार्यले आँखाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने विज्ञहरुले बताएका छन् । अहिलेको...
भरतपुर । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आज बुधबार भरतपुरमा दीप प्रज्वलन गरिएको छ । मदन भण्डारी फाउण्डेशन चितवनले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा जिल्लाका नेकपाका नेता, कार्यकर्ता र...
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सामान्य बिरामी हुनु भएको छ । प्रचण्डलाई रुघाखोकी लागेको स्रोतले बतायो। रुघा लागेकै कारणले उहाँले सबै भेटघाटका कार्यक्रम बन्द गर्नुका साथै सार्वजनिक कार्यक्रममा सहभागीता नजनाउने हुनु भएको हो...











