स्वास्थ्य / शिक्षा
भरतपुर । भरतपुरको दूरसञ्चार रोडमा रहेको चितवन मोडेल अस्पतालले स्थापनाको १० औँ वर्ष पार गरेको अवसरमा विभिन्न छुटसहितका कार्यक्रम घोषणा गरेको छ । बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरी अस्पतालले हाल प्रदान गरिरहेको सेवा सुविधालाई विस्तार गरी गुणस्तरीय स्वास्थ्य सेवा अगाडि...
चितवन । चितवन मेडिकल कलेज (सिएमसी) मा अध्ययनरत विद्यार्थीहरुले कलेजले विद्यार्थीबाट अवैध रुपमा असुलेको ३४ करोड रुपैयाँ फिर्ता गर्नुपर्ने र २२ करोड रुपैयाँ समायोजन गर्न सकिने बताएका छन् । अदब मिडिया नेटवर्क प्रा.लि.ले शनिबार भरतपुरमा आयोजना गरेको संवाद कार्यक्रममा...
भरतपुर । नाकको सामान्य अप्रेशन गरेको बिरामीको मृत्यु भएपछि लापरवाहीले मृत्यु भएको भन्दै बिरामीका आफन्तले भरतपुरस्थित चितवन मेडिकल कलेज तोडफोड गरेका छन् । पूर्वी नवलपरासीकी आशा ज्ञवालीको शनिबार उक्त अस्पतालमा मृत्युभएपछि चिकित्सकको लापरवाहीले भन्दै आफन्तले आईतबार तोडफोड गरेका हुन्...
चितवन । चाड पर्वका समयमा निजी अस्पतालमा सेवा पाउन कठिन हुने गर्दछ । यहाँको केन्द्रीयस्तरको सरकारी अस्पताल भरतपुर अस्पतालले दशैँको समयमा सर्वसाधारणलाई उपचार गर्न बहिरङ्ग सेवाबाहेक सबै सेवालाई निरन्तरता दिने भएको छ । विगतका वर्षमा झै यस वर्ष पनि दशैँको...
काठमाडौँ । नेपालीको महानपर्व दशैँ, तिहारमा स्वास्थ्यसेवा विगत वर्षमा जस्तै निरन्तरता हुने भएको छ । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैँ र तिहारका सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्यसेवा सूचारु राख्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई अनुरोध गरेको...
तिलकराम रिमाल चितवन । चितवन मेडिकल कलेजलाई सहमति अनुसार अघि बढ्न् विद्यार्थी तथा अभिभावकले २४ घण्टे अल्टिमेटम दिएका छन् । सहमति अनुसार कलेजले कार्य नगरेको भन्दै विद्यार्थीले २४ घण्टे अल्टिमेटम दिएका हुन् । यसअघि असोज ४ गते जिल्ला प्रशासन...
गैंडाकोट । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लाको गैँडाकोट नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयको पोशाकमा एकरुपता ल्याउने भएको छ । गैँडाकोट नगर शिक्षा समितिको बैठकले शैक्षिकसत्र २०७७ देखि नगरपालिकाभित्रका सबै विद्यालयमा विद्यार्थीको पोशाकमा एकरुपता ल्याउने निर्णय गरेको हो । गैँडाकोट...
चितवन । उपराष्ट्रपति नन्दबहादुर पुनले स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्ने बताउनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २०औँ वार्षिकोत्सव तथा १५ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस २०७६ को आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले सेवामूलक स्वास्थ्य र शिक्षा...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले निजी मेडिकल कलेजको स्वामित्व राज्यले लिएर सञ्चालन गनुपर्ने बताएको छ । अनेरास्ववियुका संयोजक ऐन महरले आज विज्ञप्ति जारी गर्दै निजी मेडिकल कलेज सञ्चालकले कलेज चलाउन नसक्ने भए राज्यले नै सञ्चालन गर्नुपर्ने...
काठमाडौँ । धनगढीकी खगित्रा शाहीले चम्ल्याहा (चार शिशु)लाई जन्म दिएकी छिन् । सत्ताइस वर्षीया शाहीले सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा आज तीन छोरा र एक छोरीलाई जन्म दिएकी उहाँको उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ प्राध्यापक चिकित्सक चन्दा कार्कीले जानकारी दिनुभयो ।...















