स्वास्थ्य / शिक्षा
काठमाडौँ। आज एकैदिन थप १७ जनामा कोरोनाभाईरस (कोभिड–१९) सङ्क्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार आज सङ्क्रमण पुष्टि भएका १७ जना पर्सा जिल्लाको...
काठमाडौँ । सरकारले कोभिड–१९ को परीक्षणका लागि आवश्यक सामग्री ल्याउन थालेको छ । पहिले परीक्षणका लागि ल्याइएका कीट सकिन थालेपछि पिसिआर र आरडिटीका लागि आवश्यक सामग्री ल्याउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।...
काठमाडौँ । नेपालमा एकै दिन थप १० जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जका नौ र वीरगञ्जका एक जनामा कोरोना संक्रमण देखिएको हो । “वीरगञ्ज महानगरपालिका वडा नम्बर ३...
चितवन । प्रेस संगठन नेपाल चितवन शाखाले नेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार महासंघको कार्यालयमा उक्त सामग्री हस्तान्तरण गरिएको हो । महासंघलाई उपलब्ध गराइएको स्वास्थ्य सामग्रीहरुमा २ हजार थान सर्जिकल मास्क र केही...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप दुई जनामा कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण भेटिएको जनाएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा रुपन्देहीका २५ वर्षीय र नेपालगञ्ज बाँकेका ६० वर्षीय पुरुषमा सो सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सबै पक्षको सहयोगका कारण कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा महत्वपूर्ण सफलता मिलिरहेको बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयमा आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समितिले नेपाल सरकारलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री ग्रहण गर्दै मन्त्री...
चितवन । कोरोना भाईरसको संक्रमण देखिएपछि भरतपुर अस्पतालको आईसोलेसन कक्षमा रहेका दुई जना मध्ये २७ वर्षका युवा कोरोना भाईरस मुक्तभएर औपचारिक रुपमा डिस्चार्ज भएका छन् । तर उनी अस्पतालकै आईसोलेसनमा बसेका छन् । दुई पटक गरिएको पिसिआर परीक्षणमा कोरोना...
काठमाडौँ । आज साँझ थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । साँझ संक्रमण पुष्टि भएका व्यक्ति २६ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले...
चितवन । चितवन जिल्लामा विदेशबाट आएका र कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका सात सय २६ जनाको र्यापिट डायग्नोष्टिक टेष्ट गरिएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार माडी नगरपालिकाका पाँचजना र राप्ती नगरपालिकाका केही व्यक्तिको अझै परीक्षण गर्न...
नारायण अधिकारी चितवन । गतवर्ष यतिबेला भरतपुर अस्पतालमा दैनिक दुई हजार हाराहारी बिरामी बहिरङ्ग सेवामा उपचारका लागि आउँथे । यस वर्ष लकडाउनसँगै बहिरङ्ग सेवा बन्द भएपछि उपचारका लागि आएका बिरामी फर्कन बाध्य भएका छन् । सामान्य समस्या भएका र पहुँच पुर्याउनेहरुले...









