स्वास्थ्य / शिक्षा
चितवन । भरतपुर अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि अस्पतालको ईमर्जेन्सी कक्ष सिल गरिएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आज बिहीबार गरिएको परीक्षणमा भरतपुरकी २५ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालको इमर्जेन्सी...
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आफ्नै खर्चमा बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ सङ्क्रमण भएका र उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले बिहीबार विशेष परिपत्र जारी गर्दै कोरोनाको सङ्क्रमण दिनानुदिन बढ्दै गएकाले बैंक तथा वित्तीय...
नारायण ढुंगाना काठमाडौँ । मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण आठ जनाले ज्यान गुमाए । आज बिहीबार चार जनाले ज्यान गुमाएका छन् । यही साउन २२ देखि २९ गतेसम्मको आठ...
रत्ननगर (चितवन) । रत्ननगर बहुलहर अस्पतालमा कार्यरत डाक्टरमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको अकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत एक डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले सो निर्णय गरेको हो । अस्पतालमा निरन्तर काममा खटिने ५० जना...
चितवन । चितवनमा कोरोना संक्रमित दिन प्रतिदिन बढ्दै गएका छन् । आज बिहीबार चितवनका १२ जनासहित १६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १२ जना, मकवानपुर, नवलपुर, सर्लाही र...
चितवन । राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय भरतपुरमा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ देखिए पछि गरिएको नमुना परीक्षणमा अन्य कर्मचारीको नतिजा नेगेटिभ आएको छ । शाखा प्रबन्धक ईश्वरी न्यौपानेका अनुसार त्यहाँ कार्यरत अन्य २४ जना कर्मचारीको नमुना परीक्षणमा नतिजा...
चितवन । चितवनका विभिन्न अस्पतालमा उपचाररत बिरामी र स्थानीय गरी १९ र तनहुँका दुई जना गरी २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा चितवनका १६, बाराका १, बैतडीका १,...
चितवन । रुसले कोरोना भाइरस (कोभिड १९) विरुद्धको विश्वकै पहिलो खोप तयार पारेको दाबी गरेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताउनु भएको छ । उक्त खोप आफ्नै...
काठमाडौँ । कोरोना भाइरस संक्रमित संख्या वृद्धि भइरहे पनि संघीय सरकारले लकडाउन नगरी लकडाउनको जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई दिएको छ । सरकारका प्रवक्ता युवराज खतिवडाले फेरि लकडाउन गर्ने तयारीमा सरकार नरहेको प्रष्ट्याउनु भएको हो । मन्त्रिपरिषद्ले...
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो भने दुई जनामा मृत्युपछि संक्रमण पुष्टि भएको हो । काठमाडौं–१०...














