स्वास्थ्य / शिक्षा
काठमाण्डौं । सरकारले कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्थानीय प्रशासनलाई अधिकार सुम्पेको छ । भदौ १ गते बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रमण रोग ऐन, २०२० बमोजिम कोभिड–१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिएको हो...
चितवन । जिल्लामा १०९ वर्षिया बृद्धाको मृत्युपछि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नं. ३ निवासी वृद्धाको आज मंगलबार बिहान १ः४५ बजे घरमै मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकबाबु तिवारीका...
गैंडाकोट । गैंडाकोट नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका कार्य गर्न रोक लगाएको छ । नगर प्रमुख छत्रराज पौडेलले मंगलबार सूचना जारी गरी भदौ २ गते (आज) राती १२ बजेदेखि भदौ ७ गते राती १२ बजेसम्मका लागि अत्यावश्यक सेवा बाहेक सम्पूर्ण...
काठमाडौँ । नेपालमा चौबीसघण्टाको अवधिमा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिन १ हजार १६ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको हो । योसँगै देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या...
नारायण अधिकारी चितवन । शिक्षा, स्वास्थ्य र रोजगारीका पूर्वाधार तथा संरचना प्राप्त शहरलाई मानिसले सुगम, सहुलियत र सुविधाका रुपमा लिन्छन् । तर जिल्लामा प्राप्त यही सुविधा यतिखेर चितवनलाई भने टाउको दुखाई बनेको छ । चितवनमा स्वास्थ्य उपचार सुविधा र रोजगारीका...
चितवन । जिल्लामा मंगलबार ४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमबार राति १२ बजेसम्म गरिएको परीक्षणमा चितवनका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालाका प्रमुख डा.नितु अधिकारीका अनुसार सबैभन्दा धेरै संक्रमित...
काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो । नतिजा टेलिफोन,...
चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकारहरुलाई प्रविधिको उच्चतम प्रयोग गर्दै समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ । शाखा अध्यक्ष राधेश्याम खतिवडाले आज सोमबार एक विज्ञप्ति प्रकाशित गरी सम्भव भएसम्म घरबाटै समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको हो । स्थानीय...
चितवन । जिल्लामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा चितवनका १० र मकवानपुरका एक जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालाका प्रमुख डा.नितु अधिकारीका...
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि आईतबारबाट आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । हालसम्म अस्पतालका १० जना नर्सिङ कर्मचारी र सातजना बिरामीमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार...














