स्वास्थ्य / शिक्षा
चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकारहरुलाई प्रविधिको उच्चतम प्रयोग गर्दै समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ । शाखा अध्यक्ष राधेश्याम खतिवडाले आज सोमबार एक विज्ञप्ति प्रकाशित गरी सम्भव भएसम्म घरबाटै समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको हो । स्थानीय...
चितवन । जिल्लामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा चितवनका १० र मकवानपुरका एक जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालाका प्रमुख डा.नितु अधिकारीका...
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि आईतबारबाट आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । हालसम्म अस्पतालका १० जना नर्सिङ कर्मचारी र सातजना बिरामीमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार...
भरतपुर । चितवन मेडिकल कलेजलाई सरकारले कोरोना भाईरस (कोभिड १९) पत्ता लगाउन गरिने स्वाब परीक्षणको अनुमति दिएको छ । निजी क्षेत्रलाई पनि स्वाब परीक्षण गर्न दिने सरकारको नीति अनुसार कलेजलाई अनुमति दिईएको हो । कलेजले आईतबार एक विज्ञप्ति प्रकाशित गरी...
चितवन । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि पूर्वी चितवन क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकाका प्रमुख र सुरक्षा निकायसहित आईतबार बसेको संयुक्त बैठकले पूर्वी चितवनको सबै क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय...
चितवन । जिल्लाका सरकारी र निजी अस्पतालहरुमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण बढ्दै गएको छ । अस्पतालमा आउने बिरामीसँगै चिकित्सक र स्वास्थ्यकर्मीहरुमा पनि कोरोना संक्रमण बढ्दै गएको हो । शनिबार गरिएको स्वाब परीक्षणमा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम...
चितवन । जिल्लामा एकै दिन २८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राती १२ बजेसम्म गरिएको गरिएको परीक्षणमा चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना भाइरस...
काठमाडौं । कोरोनाभाइरसका ४६८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ४७ जनामा पीसीआर परीक्षण गरिएकोमा ४६८ जनामा सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा थपिएका...
भरतपुर । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) चितवनले पार्टी मातहतका सबै कार्यक्रमहरु रोक्न निर्देशन दिएको छ । पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै बैठक, भेला लगायतका पार्टीसँग सम्बन्धित सबै कार्यक्रम रोक्न निर्देशन दिएको हो । पार्टी मातहतका कमिटी तथा संगठनहरुलाई सो निर्देशन...
चितवन । जिल्लामा कोरोना सङ्क्रमितको उपचार थाल्ने निजी क्षेत्रमा पुष्पाञ्जली अस्पताल पहिलो भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण भएमा त्यही उपचार गर्न दिएको निर्देशन अस्पतालले पालना गरेको जनाएको छ । रत्ननगर नगरपालिका–९ टिकौलीका ६१ वर्षीय पुरुषलाई...















