स्वास्थ्य / शिक्षा

चितवन मेडिकल कलेजलाई स्वाब परीक्षणको अनुमती, दैनिक १२ सयको परीक्षण गर्ने क्षमता
-न्युजभित्तो

भरतपुर । चितवन मेडिकल कलेजलाई सरकारले कोरोना भाईरस (कोभिड १९) पत्ता लगाउन गरिने स्वाब परीक्षणको अनुमति दिएको छ । निजी क्षेत्रलाई पनि स्वाब परीक्षण गर्न दिने सरकारको नीति अनुसार कलेजलाई अनुमति दिईएको हो । कलेजले आईतबार एक विज्ञप्ति प्रकाशित गरी...

चितवनका रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकामा पनि निषेधाज्ञा
-न्युजभित्तो

चितवन । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि पूर्वी चितवन क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकाका प्रमुख र सुरक्षा निकायसहित आईतबार बसेको संयुक्त बैठकले पूर्वी चितवनको सबै क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय...

भरतपुरका अस्पतालहरुमा कोरोना संक्रमित बढ्दै : भरतपुर अस्पतालका मेसु सहित तीन र क्यान्सर अस्पतालका पाँच जनामा संक्रमण
-न्युजभित्तो

चितवन । जिल्लाका सरकारी र निजी अस्पतालहरुमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण बढ्दै गएको छ । अस्पतालमा आउने बिरामीसँगै चिकित्सक र स्वास्थ्यकर्मीहरुमा पनि कोरोना संक्रमण बढ्दै गएको हो । शनिबार गरिएको स्वाब परीक्षणमा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम...

चितवनमा थपिए २८ कोरोना संक्रमित, भरतपुर महानगरभित्रका मात्रै २१ जना
-न्युजभित्तो

चितवन । जिल्लामा एकै दिन २८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राती १२ बजेसम्म गरिएको गरिएको परीक्षणमा चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना भाइरस...

पछिल्लो २४ घण्टामा ४६८ जना कोरोना संक्रमित थपिए, कुल २६ हजार १९
-न्युजभित्तो

काठमाडौं । कोरोनाभाइरसका ४६८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ४७ जनामा पीसीआर परीक्षण गरिएकोमा ४६८ जनामा सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा थपिएका...

पार्टीका सबै कार्यक्रम रोक्न नेकपा चितवनको निर्देशन
-न्युजभित्तो

भरतपुर । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) चितवनले पार्टी मातहतका सबै कार्यक्रमहरु रोक्न निर्देशन दिएको छ । पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै बैठक, भेला लगायतका पार्टीसँग सम्बन्धित सबै कार्यक्रम रोक्न निर्देशन दिएको हो । पार्टी मातहतका कमिटी तथा संगठनहरुलाई सो निर्देशन...

भरतपुरको पुष्पाञ्जली अस्पतालले शुरु ग-यो कोरोना उपचार
-न्युजभित्तो

चितवन । जिल्लामा कोरोना सङ्क्रमितको उपचार थाल्ने निजी क्षेत्रमा पुष्पाञ्जली अस्पताल पहिलो भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण भएमा त्यही उपचार गर्न दिएको निर्देशन अस्पतालले पालना गरेको जनाएको छ । रत्ननगर नगरपालिका–९ टिकौलीका ६१ वर्षीय पुरुषलाई...

निषेधाज्ञापछि भरतपुरको जनजीवन ठप्प
-न्युजभित्तो

चितवन । भरतपुर महानगरपालिका क्षेत्र शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प भएको छ । उद्योग, कलकारखाना, बजार र यातायात न्यून मात्र चलेका छन् । अत्यावश्यकबाहेकका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर...

लिदी पहिरो : रातभर बाहिर सुतेर बिहान फर्किएका थिए गाउँले
-न्युजभित्तो

नारायण ढुंगाना काठमाण्डौं । मुलुकका अधिकांश क्षेत्रमा अकस्मात पहिराले ठूलो मानवीय क्षति भएको र राति सुतेकै बेलामा पहिरो खसेर धेरै मानिसको अकालमा ज्यान गएको थियो । सिन्धुपाल्चोकको लिदी गाउँमा आज बिहान खसेको पहिरो भने जानकारी हुँदाहुँदै पनि मानवीय क्षति...

भरतपुरमा एक साताका लागि निषेधाज्ञा, के के खुल्ला र के के बन्द रहने ?
-न्युजभित्तो

भरतपुर । कोरोना भाईरस (कोभिड १९) संक्रमितको संख्या बढ्दै गएपछि भरतपुर महानगरपालिकाभित्र निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार एक सूचना प्रकाशित गरी एक साता लामो निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईद्वारा...