स्वास्थ्य / शिक्षा

चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु, जिल्लामा मृत्यु हुनेको संख्या ४ पुग्यो
-न्युजभित्तो

भरतपुर । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको आज बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ । अस्पतालका कोभिड १९ क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलका अनुसार विगत...

चितवनका चिकित्सक स्वास्थ्यकर्मी संक्रमित भएपछि सरकारी अस्पताल बन्द, बिरामी निजीमा जान बाध्य
-न्युजभित्तो

नारायण अधिकारी चितवन । कोरोनाका कारण आर्थिक अवस्था कमजोर भएकाको उपचारको साहारा बनेको यहाँका सरकारी अस्पतालका सेवा प्रभावित भएपछि बिरामी मर्कामा परेका छन् । सङ्घीय अस्पताल भरतपुर अस्पताल र बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको सेवा पाँच दिनदेखि प्रभावित छ ।...

भरतपुरमा परीक्षण गरिएका थप ३० जनामा कोरोना संक्रमण पुष्टि, मृतक बृद्धाका चार जना आफन्तमा पनि संक्रमण
-न्युजभित्तो

चितवन । जिल्लाका २० जनासहित भरतपुरमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका १२ जना, राप्ती नगरपालिकाका २ जना, खैरहनीका ५...

सङ्क्रमण जोखिम नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीलाई अधिकार
-न्युजभित्तो

काठमाण्डौं । सरकारले कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्थानीय प्रशासनलाई अधिकार सुम्पेको छ । भदौ १ गते बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रमण रोग ऐन, २०२० बमोजिम कोभिड–१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिएको हो...

१०९ वर्षिया बृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि
-न्युजभित्तो

चितवन । जिल्लामा १०९ वर्षिया बृद्धाको मृत्युपछि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नं. ३ निवासी वृद्धाको आज मंगलबार बिहान १ः४५ बजे घरमै मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकबाबु तिवारीका...

गैंडाकोट नगर क्षेत्रमा अत्यावश्यक सेवा बाहेकमा रोक
-न्युजभित्तो

गैंडाकोट । गैंडाकोट नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका कार्य गर्न रोक लगाएको छ । नगर प्रमुख छत्रराज पौडेलले मंगलबार सूचना जारी गरी भदौ २ गते (आज) राती १२ बजेदेखि भदौ ७ गते राती १२ बजेसम्मका लागि अत्यावश्यक सेवा बाहेक सम्पूर्ण...

नेपालमा चौबीस घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि
-न्युजभित्तो

काठमाडौँ । नेपालमा चौबीसघण्टाको अवधिमा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिन १ हजार १६ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको हो । योसँगै देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या...

चितवनमा कोरोनाको स्रोतः बाहिरी जिल्लाबाट आएका बिरामी र कामदार, अस्पतालहरुमा पर्याप्त सुरक्षा सावधानीको अभाव
-न्युजभित्तो

नारायण अधिकारी चितवन । शिक्षा, स्वास्थ्य र रोजगारीका पूर्वाधार तथा संरचना प्राप्त शहरलाई मानिसले सुगम, सहुलियत र सुविधाका रुपमा लिन्छन् । तर जिल्लामा प्राप्त यही सुविधा यतिखेर चितवनलाई भने टाउको दुखाई बनेको छ । चितवनमा स्वास्थ्य उपचार सुविधा र रोजगारीका...

क्वारेन्टाइनमा रहेका ४२ जना सशस्त्र प्रहरी सहित चितवनमा थपिए ४६ जना कोरोना संक्रमित
-न्युजभित्तो

चितवन । जिल्लामा मंगलबार ४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमबार राति १२ बजेसम्म गरिएको परीक्षणमा चितवनका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालाका प्रमुख डा.नितु अधिकारीका अनुसार सबैभन्दा धेरै संक्रमित...

एसईईको नतिजा प्रकाशन
-न्युजभित्तो

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो । नतिजा टेलिफोन,...