सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संक्रमण बढ्दै गएपछि चितवनमा एक साता निषेधाज्ञा थपियो, माडीमा पनि निषेधाज्ञा


  •    न्युजभित्तो/५ भाद्र २०७७, शुक्रबार १६:३९ 
  • चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एक साता निषेधाज्ञा थप गरेको छ । भदौ १२ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा शुक्रबार एक सूचना प्रकाशित गरी निषेधाज्ञाको अवधि एक साता थप गर्ने निर्णय गरिएको उल्लेख छ । यसअघि जिल्लाका ६ वटा स्थानीय तहमा निषेधाज्ञा लागू गरिएकोमा यसपटक माडी नगरपालिकामा समेत निषेधाज्ञा जारी गरिएको सूचनामा जनाईएको छ ।

    पहिलोपटक गरिएको एक साताको निषेधाज्ञाको अवधि आज शुक्रबार राति १२ बजेदेखि सकिदै थियो ।

    जिल्लामा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समेत संक्रमित हुने क्रम जारी रहेको छ । समुदायस्तरमा समेत कोरोना देखिन थालेपछि प्रशासनले निषेधाज्ञा लागू गरेर कोरोना नियन्त्रणको प्रयास जारी राखेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.