स्वास्थ्य / शिक्षा

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै चितवन
-न्युजभित्तो

चितवन,३० श्रावण। जटिल प्रकृतिका उपचार गर्नुपरेमा राजधानी काठमाडौं नै धाउनुपर्ने विगतको अवस्थाको अन्त्य गर्दै चितवनले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ। संघीय राजधानीमा पाइने अधिकांश स्वास्थ्य सुविधा यही उपलब्ध भएका छन् भने कतिपय राजधानीमा पनि नपाइने स्वास्थ्य सेवा र उपकरण...

चितवनमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघ्यो
-न्युजभित्तो

चितवन,साउन २६। पछिल्ला दिन जिल्लामा कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय आठ पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये छ अस्पतालमा छन् भने एक सय दुई होम आइसोलेशनमा छन् ।सक्रिय सङ्क्रमितमध्य...

भरतपुर आँखा अस्पतालद्धारा ११४ जनाको आँखाको नानी प्रत्यारोपण,८४१ जनाले आँखा दान गरे
-न्युजभित्तो

चितवन,साउन २५- नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले १८ जनाको ३५ वटा आँखाको नानी सङ्कलन गरेको छ । अस्पतालमा स्थापना गरिएको भीमराज उषामाया पाठक आँखा बैंकमार्फत आँखाको नानी सङ्कलन गरिएको हो । अस्पतालले विसं २०७४ बाट आँखाको...

चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण
-न्युजभित्तो

चितवन, साउन  २३। चितवन मेडिकल कलेजले रु दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ ।आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिइएको हो । अग्रणी सो मेडिकल कलेजले आफ्नो भगिनी संस्थाको रुपमा क्यान्सर अस्पताल सुरु...

भरतपुर आँखा अस्ताललाई लायन्स क्लबद्वारा सामाग्री हस्तान्तरण
-न्युजभित्तो

चितवन,१३ श्रावण । भरतपुर आँखा अस्पतालको सेवालाई बिशष्टिकृत सेवा दिनका लागि लायन्स क्लब ईन्टरनेस्नल फाउन्डेसनको सहयोगमा उपकरणहरु सहयोग गरेको छ । लायन्स क्लब अफ ३२५ बि टुको संयोजनमा सामाग्री हस्तान्तरण गरिएको हो । नेपाल नेत्रज्वती संघ चितवनका अध्यक्ष एवं भरतपुर...

भरतपुर आँखा अस्पताललाई ‘आइएसओ’ चिह्न
-न्युजभित्तो

चितवन,९ श्रावण। नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले आइएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ । अस्पतालले गुणस्तरीय व्यवस्थापन गरेबापत यो अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गरेको हो ।आइतबार साँझ यहाँ आयोजित एक कार्यक्रममा युनाइटेड रजिष्ट्रार्ड (युआर) का...

अब भरतपुर अस्पतालमा ओपिडी टिकट निःशुल्क
-न्युजभित्तो

भरतपुर,८ श्रावण। भरतपुर अस्पतालले ओपिडी टिकट निःशुल्क गरेको छ । भरतपुर अस्पताल विकास समितिको निर्णयानुसार आज साउन ८ गते (आईतबार) देखि भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षणको लागि आउने सबै सेवाग्राहीका लागि ओपिडी टिकट निःशुल्क गरिएको हो । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट...

२४ घण्टासम्म ड्युटीमा नजाने भरतपुर अस्पतालका डाक्टरको जागिर चैट
-न्युजभित्तो

चितवन,३० असार भरतपुर ।अस्पतालका एक चिकित्सकलाई अस्पताल प्रशासनले कारबाही गरेको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार सो दिन ड्युटीमा रहेका डा. ऋतुराज तिवारीलाई कारबाही गरिएको हो। गत आइतबार बिहान ‘भरतपुर अस्पतालः २४ घण्टासम्म ड्युटीका चिकित्सक राउण्डमा नजाँदा’ शीर्षकको...

चितवन र छिमेकी जिल्लाका जनप्रतिनिधिहरु भन्छन् : आँखा उपचारमा सहयोग गर्छौं
-न्युजभित्तो

भरतपुर,७ असार – पालिका प्रमुखहरूले आँखा उपचारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेत्रज्योति सङ्घ चितवन शाखाले सोमबार साँझ चितवन र भरतपुर महानगरपालिकासँग जोडिएका छिमेकी जिल्लाका जनप्रतिनिधिसँग गरेको कार्यक्रममा उनीहरूले आँखा उपचार आफ्नो पालिकाको कार्यक्रमका रूपमा राखेर अघि...

आज अन्तर्राष्ट्रिय योग दिवसः योग, ध्यानले मानसिक शान्ति एवं आरोग्यता प्राप्ति हुन्छ
-न्युजभित्तो

चितवन,असार ७- मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको...