स्वास्थ्य / शिक्षा
चितवन, भदौ २४। एकै वर्षमा सात पटकसम्म मेडिकल सुपरिटेण्डेण्ट (मेसु) परिवर्तन भएर अस्तव्यस्त बनेको भरतपुर अस्पताल अहिले सुधारको बाटोमा अघि बढेको छ । विगत एक वर्षदेखि एउटै मेसुले काम गर्ने अवसर पाएसँगै अस्पतालको सेवा र सुविधामा सुधारसँगै बिरामीको आकर्षण...
चितवन, २२ भदौ । विगतका वर्षहरुमा विद्यार्थी खोज्दै घरदैलो गर्नुपर्ने यहाँको मैयादेवी कन्या क्याम्पसमा अहिले थेगिनसक्नु विद्यार्थी हुन थालेका छन् । क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेसँगै विद्यार्थीको आकर्षण बढेको हो । छात्राको मात्रै पढाई हुने यस...
चितवन,२२ भाद्र । चितवनमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो मंगलवार राती ११ बजेको समयमा राप्ती ९ पिङटोल स्थित भित्री सडक खण्डमा क्याम्पाबाट मेलबजार तर्फ जाँदै गरेको ना ४६ प ३७९३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित...
भरतपुर, २२ भदौ । होली भिजन पब्लिक स्कुलबाट कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई आज बुधबार विद्यालयले एक कार्यक्रमको आयोजना गरी बधाई तथा बिदाई गरेको छ । यस वर्ष कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बिदाई गरिएको हो । २०७६ सालबाट कक्षा...
चितवन, भदौ २१ । जिल्लामा जापानीज इन्सेफ्लाइटिसको महामारी देखिएको छ । बाइसजना शङ्कास्पदको नमूना परीक्षणका क्रममा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाले यसरी जापानीज इन्सेपफ्लाइटिसको बिरामी देखिनुलाई महामारी भन्ने गर्दछ । जिल्ला स्वास्थ्य कार्यालयका...
भक्तपुर, १७ भदौ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार...
चितवन, १७ भदौ । जटिलदेखि सामान्य शल्यक्रिया गर्दा कुन सर्जन राम्रो भनी धेरैले खोजी गर्दछन् । शल्यक्रिया सफल हुनुमा क–कस्को हात हुन्छ भन्ने कुरा बिरामी र बिरामीका आफन्त कमैलाई मात्रै थाहा हुन्छ । तर, त्यही शल्यक्रियाका लागि महत्वपूर्ण भूमिकामा...
चितवन, भदौ १२। चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका बालक सुलभ परियारको स्वास्थ्य स्थितिमा सुधार आएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी तीन वर्षीय सुलभलाई यही भदौ ८ गते चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । चितुवाले च्यापेर उनीलाई...
चितवन, भदौ १० । अहिले पनि आँखाको नानी प्रत्यारोपण गर्न नपाएर धेरै नेपाली अन्धोपना सहन बाध्य छन् । तिनै व्यक्तिलाई प्रत्यारोपण गर्न सकिने धेरै आँखाको नानीहरु दैनिक जलेर खरानी बनिरहेका छन् । मृत्युपर्यन्त जलेर खेर जाने नानी प्रत्यारोपण गर्न...
चितवन, भदौ ५। अत्यधिक नियमित मदिरा सेवन गर्नाले कलेजो बिग्रनेको सङ्ख्या दैनिक बढ्दो छ । भरतपुरको मौलाकालिका अस्पतालका रेडियोलोजिष्ट डा. रमेश घिमिरेसँग जाँच गराउन आउने बिरामीमध्ये दैनिक सरदर तीन जना मदिरा सेवनका कारण कलेजो बिग्रेर आउने गर्दछन् । उहाँले...















