सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालको आकस्मिक कक्ष विस्तार


  •    न्युजभित्तो/२५ आश्विन २०७९, मंगलवार ११:३७ 
  • चितवन, असोज २५। भरतपुर अस्पतालको आकस्मिक कक्ष विस्तार गरिएको छ । २० बेडमा विस्तारित आकस्मिक कक्ष सोमबारदेखि सञ्चालनमा आएको हो । ओपिडी भवन नजिकै रहेको आकस्मिक कक्षलाई आगामी दिनमा ५० बेड क्षमताको पु¥याइने अस्पतालले जनाएको छ ।

    पुरानो आकस्मिक कक्ष ३० वर्षअघि १२ बेड क्षमतबाट सुरु गरिएको थियो । अस्पतालको जम्मा बेड संख्याको दस प्रतिशत आकस्मिक बेड चाहिने प्रावधान छ । तर, ६ सय बेडको भरतपुर केन्द्रीय अस्पतालमा जम्मा २० बेडको आकस्मिक कक्ष थियो ।नियमअनुसार ६०० बेडको अस्पतालमा ६० बेड आकस्मिक कक्ष हुनुपर्नेमा अझै बेड संख्या कम भएको भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.