स्वास्थ्य / शिक्षा

योग लामो आयु र स्वस्थ जीवन प्राप्त गर्ने माध्यम हो : उपप्रमुख अधिकारी
-न्युजभित्तो

चितवन,५ असार – भरतपुर महानगर पालिकाका उप प्रमुख चित्रसेन अधिकारीले योग लामो आयु र स्वस्थ जीवन प्राप्त गर्ने माध्यम भएको बताउनु भएको छ । उपप्रमुख अधिकारीले नियमित गरिने योगाभ्यासले नै मान्छेलाइ पुर्ण रुपमा निरोगी बनाउने पनि बताउनुभयो । अन्तर्राष्ट्रिय योग दिबसको...

भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा सुरु
-न्युजभित्तो

चितवन,३ असार- भरतपुर अस्पतालले अतिविशिष्टिकृत क्लिनिक सुरु गरेको छ। अस्पतालले बिहीबारदेखि सो सेवा सुरु गरेको हो। अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले क्लिनिकको उद्घाटन गरे। अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले हाल ११ अतिविशिष्टिकृत क्लिनिक सुरु गरिएको बताए।...

सन्दर्भ: विश्व रक्तदाता दिवस, सधैँ रगतको अभाव
-न्युजभित्तो

चितवन,३१ जेष्ठ – मेडिकल सिटीका रुपमा परिचय पाउँदै गएको भरतपुरमा उपचारका लागि आउने बिरामीको आफन्तको प्रमुख समस्या रगत बन्ने गरेको छ। यहाँ क्षेत्रीय रक्तसञ्चार केन्द्र रहेको छ। सो केन्द्रमा मागअनुसार रगत नपाउँदा बिरामीका आफन्त दाताको खोजीमा भौँतारिनुपर्ने अवस्था रहेको छ। वर्षभरि...

वाचक र पण्डित बन्दै देवघाटको रामजानकी बालिका आश्रमका किशोरीहरु
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ३० जेठ । पवित्र तीर्थस्थल देवघाट धाममा रहेको रामजानकी बालिका आश्रममा अहिले ३५ जना किशोरीहरुले आश्रय लिईरहेका छन् । उनीहरुले आश्रय मात्रै लिएका छैनन् संस्कृत विधाको अध्ययनसँगै वाचक र पण्डितहरु बनिरहेका छन् । त्यहाँ रहेका पाँच...

उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्छः विज्ञ
-न्युजभित्तो

नारायण अधिकारी, चितवन, जेठ २९- विज्ञहरुले उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्नेमा जोड दिएका छन् । अन्य शारीरिक बनावटसँगै आँखाको विकास पनि राम्रोसँग भइनसकेका कारण आँखा परीक्षण गराउनुपर्ने उनीहरुले सुझाएका हुन् । रेटिना विज्ञ डा संयम बजिमयले सात/आठ महिनामा...

जसले चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपणपछि पुनर्जीवन पाए….
-न्युजभित्तो

चितवन,२८ जेष्ठ – कलेजो प्रत्यारोपणपछि जाजरकोटका भरतविक्रम शाहीले पुनर्जीवन पाएका छन्। नेपालमै आफूले कल्पना गरेभन्दा उच्चस्तरको उपचार विधि देखेर उनी दंग परेका छन्। सुरुका दिनमा बाँचिएला भन्ने कम आशा बोकेका जाजरकोटको कुसे गाउँपालिका–९ निवासी शाही अहिले तन्दुरुस्त छन्। अहिले पूर्ववत्...

विश्व वातावरण दिवसको अवसरमा संरक्षण सम्बन्धी अन्तरक्रिया
-न्युजभित्तो

माडी (चितवन), २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा २०७९ को अवसरमा वातावरण संरक्षण सम्बन्धी अन्तरक्रिया एवम् माडी नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत कार्यक्रम आज आइतबार माडीको शिवद्वार होमस्टेमा सम्पन्न भयाे । अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति माडीको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख...

अर्किड स्कूलमा नवप्रवेशी विद्यार्थीहरुलाई स्वागत
-न्युजभित्तो

भरतपुर, १४ जेठ । भरतपुरस्थित अर्किड स्कूलले नवप्रवेशी विद्यार्थीलाई स्वागत गरेको छ । स्कूललले आज एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो । स्कूलले गत वैशाख २६ गते नयाँ भर्ना हुन इच्छुक विद्यार्थीहरुको लागि प्रवेश परीक्षा र २७ गते अन्तरक्रिया...

चितवनका स्थानीय तहका प्रमुखहरुको पहिलो निर्णय विपन्न र स्वास्थ्यमा केन्द्रित
-न्युजभित्तो

चितवन,११ जेष्ठ – जिल्लाका सात पालिकाका नवनिर्वाचित प्रमुखहरुले आफ्नो पहिलो निर्णय विपन्न वर्ग र स्वास्थ्यमा केन्द्रित गरेका छन्। पदभार ग्रहणसँगै गरेको पहिलो निर्णय स्वास्थ्य क्षेत्रमा केन्द्रित भएको हो। ईच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पदभार ग्रहण गर्दै पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य...

कक्षा १२ को परीक्षा केन्द्र निर्धारण, चितवनको कुन विद्यालय कुन केन्द्रमा (सूचितसहित)
-न्युजभित्तो

काठमाडौं, २५ वैशाख । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण गरेको छ । जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको हो । परीक्षा...