स्वास्थ्य / शिक्षा
चितवन, २६ चैत । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक दृष्टिले साईकल उपयुक्त भएको बताउनु भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठान नेपाल र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले आज यहाँ आयोजना गरेको साइक्लिङ म्याराथन प्रतियोगिताको उद्घाटन...
चितवन, १९ चैत । नेपाल नेत्रज्योति संघ चितवन शाखाको २२ औँ साधारण सभा आज शनिबार भरतपुरमा सम्पन्न भयो । संघले भरतपुर आँखा अस्पतालका कर्मचारी, अस्पताल र संघलाई सहयोग गर्ने विभिन्न संघ संस्थालाई सम्मान गर्दै साधारण सभा सम्पन्न गरेको हो...
श्रीलङ्का, ५ चैत (एजेन्सी) । श्रीलङ्कामा कागज किन्ने पैसा नभएकोले विद्यालय तहको वार्षिक परीक्षा अनिश्चित कालका लागि स्थगित भएको छ । परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने कागज खरिद गर्न सरकारसँग पर्याप्त डलर नभएकोले झण्डै ४५ लाख जना विद्यार्थी सहभागी...
भरतपुर, १ चैत। होली भिजन पब्लिक स्कुलबाट कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई आज मङ्गलबार विद्यालयले एक कार्यक्रममा बधाई ज्ञापन गर्दै विदाई गरेको छ । कार्यक्रममा प्रमुख अतिथि होली भिजन पब्लिक स्कुल शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमकुमार गैरेले शिक्षा नै विकासको...
काठमाडौं,२२ फाल्गुन । नियमअनुसार नेपालमा टेस्टट्यूब बेबी सेवा अर्थात इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनिवार्य इजाजत लिनुपर्छ। तर नेपालमा हाल सञ्चालनमा रहेका अधिकांश टेस्टट्युब बेबी सेवा अर्थात इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रदायक संस्था इजाजत नै...
काठमाडौं,१९ फाल्गुन। आँखा, नाक, कान, घाँटी तथा मुख (इएनटी) स्वास्थ्य सम्बन्धी विषय ओझेलमा परेको सरोकारवालाले बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व श्रवण दिवसको अवसरमा आयोजित कार्यक्रममा उनीहरुले इएनटी सेवा र यसको विषय ओझेलमा परेको बताएका हुन्। स्वास्थ्य सेवा विभागको...
चितवन, १६ फागुन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट परीक्षण सेवा सुरु गरेको छ । अस्पतालले सेटेलाइट क्लिनिकलाई थप व्यवस्थित गरेर सेवा विस्तार गरेको हो । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार उक्त क्लिनिकबाट सबै खालको रोगको...
भरतपुर, १५ फागुन । भरतपुर महानगरपालिकाले महानगर भित्रका ६९२ बिद्यार्थीका लागि २० लाख ७६ हजार नगद रकम छात्रबृति वितरण गरेको छ । महानगर भित्रका ६७ वटा बिद्यालयका १ देखी ८ सम्मका लोपउन्मुख तथा अति सिमान्तकृत बालबालिकालाई प्रति बिद्यार्थी ३...
काठमाडौं, २९ माघ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेर एक हजार भन्दा तल झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट पछिल्लो २४ घण्टामा जम्मा ८३६ संक्रमण पुष्टि भएको हो । चार हजार २६० पीसीआर...
काठमाडौं, २८ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ११२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४४७ पीसीआर परीक्षणमा जम्मा ६६६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै तीन हजार ५४२...














