स्वास्थ्य / शिक्षा

चितवनमा डेङ्गुबाट एक महिलाको मृत्यु
-न्युजभित्तो

चितवन, असोज १३। डेङ्गुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गुुका कारण मृत्यु भएको हो ।स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गु पुष्टि भएको थियो । उनको...

चितवनको दन्तचिकित्सा क्षेत्रमा साइराम डेन्टलले भित्र्यायो नयाँ प्रविधि, मुखको सबै अवस्था थ्रिडी तस्वीरमै हेर्न सकिने
-न्युजभित्तो

चितवन, असोज ८। चितवनको स्वास्थ्य क्षेत्रमा पछिल्लो समय नयाँ–नयाँ प्रविधिहरु भित्रिन थालेको छ । यसैक्रममा दन्त चिकित्सा क्षेत्रमा छुट्टै पहिचान बनाएको नारायणगढस्थित साईराम डेण्टल केयरले डिजिटल स्क्यानर भित्र्याएको छ ।नेपालमा भर्खरै मात्र भित्रिएको यो प्रविधि काठमाडौँ उपत्यका बाहिर पहिलो...

चितवनमा डेङ्गु संक्रमणबाट एक जनाको मृत्यु
-न्युजभित्तो

चितवन, असोज ४ । पूर्वी चितवनको रत्ननगरमा डेङ्गु रोगबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका– १ का २७ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका फिजिसियन डा आलोक...

चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण एक वृद्धाको मृत्यु
-न्युजभित्तो

चितवन,भदौ ३०। जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा हुनुहुन्छ । उपचार गरेर घर फर्किए पछि उहाँको मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँका अनुसार हालसम्म...

सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ प्रयोग गरे काठमाडौँ महानगरले कारबाही गर्ने
-न्युजभित्तो

काठमाडौं,भदौ ३०। काठमाडौँ महानगरपालिकाले आागमी असोज १ गतेदेखि सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थ प्रयोगलाई पूर्ण रुपमा निषेध गर्ने भएको छ ।  महानगरपालिकाले आज सूचना जारी गर्दै निषेधित क्षेत्रमा धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोग गरेको पाईए कानून अनुसार कारबाही गरिने...

जापानिज इन्सेफ्लाइटिसको महामारीसँगै चितवनमा उच्च सावधानी
-न्युजभित्तो

चितवन,२७ भाद्र।  जिल्लामा जापानिज इन्सेफ्लाइटिसको महामारी फैलिएपछि पालिका तहमा जनचेतना जगाउन थालिएको छ । जोखिम बढ्न नदिन विशेषज्ञ सावधानी अपनाइएको छ । हालसम्म नौ जनामा जापानिज इन्सिेफ्लाइटिसको सङ्क्रमण पुष्टि भइसकेको छ । बाइस शङ्कास्पद बिरामीको नमूना परीक्षण गर्दा नौ...

नारायणगढ–बुटवल सडकखण्ड भद्रगोल यात्रुलाई दैनिक रुपमा सास्ती
-न्युजभित्तो

चितवन,भदौ २७। नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम भद्रगोल बनाएर छाडेपछि नवलपुरको गैडाकोटका स्थानिय आक्रोशित भएका छन् । उनिहरुले आज (सोमबार) गैडाकोट वडा नम्वर ११ र १२ को सिमाना हर्कपुरमा एक घण्टा राजमार्ग अबरुद्ध गरेर विरोध प्रर्दशन गरेका छन् । ठेकेदार...

पुरानो मेडिकल कलेजले निःशुल्क डायलायसिस नगर्ने,सेवा नरोक्न मिर्गौलापीडित सरोकार समाजको माग
-न्युजभित्तो

चितवन, भदौ २७ । कलेज अफ मेडिकल साइन्सेले निःशुल्क मिर्गौला डायलायसिस नगर्ने जनाएपछि बिरामी र तिनका आफन्तले सरोकारवाला निकायमा ध्यानाकर्षण गराएका छन् । सरकारले दिनुपर्ने रकम भुक्तानी नगरेको जनाउँदै कलेजले यही असोज १ गतेबाट निःशुल्क डायलायसिस रोक्ने भन्दै सूचना...

सैनिक महाविद्यालय विद्यार्थी गुणीय चक्रको सातौ हब सम्मेलन चितवनमा सम्पन्न
-न्युजभित्तो

चितवन, २६ भदौ । विद्यार्थी गुणीय चक्र (स्टुडेन्टस् क्वालिटी सर्कल) अन्तर्गत सैनिक महाविद्यालयहरुको सातौँ हब सम्मेलन शनिबार सैनिक आवासीय महाविद्यालय, पर्सा चितवनमा सम्पन्न भयो । सैनिक आवासीय महाविद्यालय चितवनका सञ्चालक समितिका अध्यक्ष तथा श्री नं. २८ बाहिनीपति सहायक रथी...

भरतपुर अस्पतालमा स्वास्थ्य बीमाका बिरामीको आकर्षण बढ्दो
-न्युजभित्तो

चितवन, २५ भदौ । सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ । अस्पतालमा बि.सं. २०७४ भदौ १ गतेबाट बीमा कार्यक्रम लागू भएको हो । सरकारले नेपालमा बि.सं. २०७२ सालमा कार्यक्रम...