स्वास्थ्य / शिक्षा

चितवनका दुई प्रयोगशालामा गरिएको परीक्षणमा ७४ जना जिल्लाका संक्रमित
-न्युजभित्तो

चितवन । जिल्लामा एकैदिन ७४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बिहीबार चितवन मेडिकल कलेज कोभिड ल्याब र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा सबैभन्दा...

चितवनमा एकै दिन कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु
-न्युजभित्तो

चितवन । जिल्लामा कोरोना सङ्क्रमणबाट आज बिहीबार तीन जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा एक र चितवन मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको हो । भरतपुर अस्पतालले दिएको जानकारी अनुसार राप्ती नगरपालिका वडा नं. ९ की ३५ वर्षीया महिलाको...

चितवनमा कोरोना संक्रमणबाट आज दोस्रो व्यक्तिको मृत्यु, कूल मृतकको संख्या १९ पुग्यो
-न्युजभित्तो

चितवन । चितवनमा एकै दिन दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत गैंडाकोट नगरपालिका वडा नं. २ का ३७ वर्षीय पुरुषको दिउँसो २ः२० मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो । मृतक पुरुष मिर्गौलाको...

भारतमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै ८४ हजार सङ्क्रमित
-न्युजभित्तो

नयाँदिल्ली, (रासस(एएनआई) । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अत्यधिक बृद्धि भएको छ । पछिल्लो विवरण अनुसार एकैदिनमा झण्डै ८४ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८३ हजार ८८३ जना सङ्क्रमित भेटिएका...

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा नमुनाको चाप बढेपछि परीक्षणका लागि सिएमसि पठाईयो
-न्युजभित्तो

चितवन । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा नमुनाको चाप बढेपछि चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाउन थालिएको छ । अस्पतालले ७ सय ७८ वटा नमुना मेडिकल कलेज पठाएको छ । कलेजले आवश्यक कीट उपलव्ध गराएमा १० हजार नमुना निः शुल्क...

कोरोना संक्रमणबाट सिएमसीमा उपचाररत ४० वर्षिया महिलाको मृत्यु
-न्युजभित्तो

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला रहेकी छन् । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार यही भदौ ५ गते...

भरतपुर अस्पतालद्वारा प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल
-न्युजभित्तो

भरतपुर । भरतपुर अस्पतालले प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल गरेको छ । कोरोना सङ्क्रमणबाट निको भएकाले गम्भीर सङ्क्रमितहरुका लागि रक्तदान गर्न अपिल गरिएको हो । कोभिड सङ्क्रमित भई आइसोलेसनबाट निको भएकाले १४ दिनपछि रगत दिन सक्छन् । अस्पतालले प्लाज्मा...

उपत्यकामा निषेधाज्ञा थप : केही सेवा सञ्चालनमा सहजीकरण
-न्युजभित्तो

नारायण ढुंगाना काठमाण्डौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञाको अवधि अर्को एक हप्ता थपिएको छ । गृह मन्त्रालयसँगको परामर्शमा उपत्यकाको तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारी सहितको आजको बैठकले केही सेवालाई सहजीकरण गर्दै अर्को एक साताका लागि अत्यावश्यक...

चितवनमा कोरोना सङ्क्रमितमध्ये २४ प्रतिशत स्वास्थ्यकर्मी
-न्युजभित्तो

चितवन । जिल्लामा कोरोना सङ्क्रमण बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य क्षेत्रमा काम गर्नेमा परेको छ । हालसम्म सङ्क्रमित ७९६ मध्ये १९३ जना स्वास्थ्य क्षेत्रमा काम गर्ने छन् । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैलाई स्वास्थ्यकर्मीका रुपमा...

थप एक हजार १२० सङ्क्रमितसहित ४१ हजार ६४९ पुग्यो, २४ घण्टामा १२ को मृत्यु
-न्युजभित्तो

काठमाडौँ । नेपालमा एकहजार १२० जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३२० महिला सहित ११२० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ४१ हजार...