स्वास्थ्य / शिक्षा
भरतपुर । चितवनमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन स्थल छुट्ट्याइएको छ । देवघाटधाम क्षेत्रअन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ मा रहेको बागेश्वरी क्षेत्रस्थित नारायणी नदी किनारको जङ्गल क्षेत्रलाई सङ्क्रमित शव व्यवस्थापन स्थल बनाइएको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका...
चितवन । पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा सञ्चालित आइसोलेशन केन्द्रमा उपचाररत कोरोना सङ्क्रमितले आफूहरुले घरमा भन्दा बढी सुरक्षित महसुस गरेको बताएका छन् । चिकित्सालयमा उपचार गराइरहेका कोरोना सङ्क्रमित पत्रकार रमेश बस्ताकोटीले यस तहको आइसोलेशन केन्द्र राम्रो रहेको...
चितवन । जिल्लामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर महानगरपालिका वडा नं. ११ निवासी ५२ वर्षिय पुरुषको उपचारको क्रममा आईतबार मध्यान्ह १२ बजे मृत्यु भएको हो । अस्पतालका निर्देशक डा. दयाराम...
चितवन । जिल्लाका दुई वटा ल्याबमा बुधबार गरिएको परीक्षणमा ५२ जना कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला र चितवन मेडिकल कलेज प्रयोगशालामा गरिएको परीक्षणमा जिल्ला र छिमेकी जिल्लाका गरी ५२ जनामा संक्रमण पुष्टि भएको...
बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति एक ३७ वर्षीय युवकको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ३७ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत...
चितवन । जिल्लामा ४४ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राती सार्वजनिक गरिएको तथ्यांक अनुसार चितवनका ४० जनासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमा भरतपुर महानगरपालिकामा २० महिला र १६ पुरुष...
चितवन । जिल्लामा पछिल्लो समयमा सरदर दैनिक १४ जनामा कोरोना सङ्क्रमित थपिन थालेका छन् । गत साउन २१ गतदेखि आजसम्म जिल्लामा २ सय ६९ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । अहिले सम्म सङ्क्रमितको सङख्या ३ सय ८५ पुगेको...
नारायण अधिकारी चितवन । भरतपुर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगीलाई कोरोना सङ्क्रमण भएपछि बन्द गरिएको अस्पतालको प्रसूति सेवा सुचारु भएसँगै महिलाहरु लाभान्बित हुन थालेका छन् । अस्पतालले साउन ३२ गते साँझबाट आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको थियो । अस्पतलका...
भरतपुर । भरतपुर अस्पतालमा उपचाररत एक कोरोना भाईरस (कोभिड १९) संक्रमित व्यक्ति फरार भएका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भदौ ६ गते अस्पताल आएका १९ वर्षिय संक्रमित व्यक्ति भागेका हुन् । आज (मंगलबार) बिहान ५ बजे उनी...
शरद शर्मा काठमाण्डौं । नेपाल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ । विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करिब १० प्रतिशतले कम रहेको छ । अहिले नेपालमा निको हुने दर ५८.३ प्रतिशत...











