स्वास्थ्य / शिक्षा
चितवन । यस क्षेत्रको कोरोना उपचारको नेतृत्व गरिरहेको भरतपुर अस्पतालले कोरोना उपचार थप प्रभावकारी बनाउने भएको छ । छ वटा भेन्टिलेटरसहितको सघन उपचार कक्ष रहेकामा भेन्टिलेटर सङ्ख्या १६ पु¥याएर उपचार प्रभावकारी बनाउन लागेको हो । हाल अस्पतालको कोभिड सघन उपचार...
चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. १५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि...
चितवन । जिल्लामा थप ३०जना कोरोना भाइरस संक्रमित थपिएका छन्। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शनिबार गरिएको परीक्षणको नतिजा अनुसार चितवनका ३० र अन्य विभिन्न जिल्लाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख डा.नितु अधिकारीले जानकारी दिनुभयो । संक्रमण पुष्टि...
भरतपुर । चितवनको भरतपुर कोभिड–१९ प्रयोगशालाले कोरोना परीक्षणको रिपोर्ट मोबाइलमै पठाउन शुरु गरेको छ । भरतपुर अस्पताल मातहत रहेको प्रयोगशालाले आजदेखि मोबाइलमै रिपोर्ट पठाउन शुरु गरेको हो । अस्पतालका इन्जिनीयर विभाग प्रमुख चन्द्रमणि बस्यालले प्राविधिकरुपमा तयारी सकेर डेमोका रुपमा...
चितवन । कोरोना भाइरस सङ्क्रमणका बेला प्रतिरोधी क्षमता बढाउन खाइने जडिबुटि सन्तुलित रुपमा प्रयोग गर्नुपर्ने विज्ञहरुले बताएका छन् । चिकित्सकको सल्लाह र सुझावविना यसको अधिक मात्रामा प्रयोग गर्दा हानिकारक हुने उनीहरुको सुझाव छ । बेसार, गुर्जो, तुलसी, मरिच, अदुवा,...
चितवन । जिल्लामा थप ३६ जना कोरोना भाईरस संक्रमित थपिएका छन् । चितवन मेडिकल कलेज कोभिड ल्याबमा शुक्रबार राती गरिएको परीक्षणमा २७ र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना गरी ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...
काठमाडौँ । नेपालमा एक हजार ३५९ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ४६४ महिलासहित एक हजार ३५९ जना कोरोना भाइरस पुष्टि भएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा शुक्रबार पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ४४...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भदौ २० गतेदेखि ३१ गतेसम्म पुनः निषेधाज्ञा जारी गरेको छ । प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदै भदौ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार बसेको बैठकले दिउँसोको समयमा निषेधाज्ञा...
चितवन । चितवन मेडिकल कलेजको कोभिड सघन कक्ष (आइसीयू) मा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ११ की ५२ वर्षीया महिलाको आज शुक्रबार दिउँसो १ः४४ बजेको समयमा मृत्यु भएको छ । ती महिलाको बिहीबार राति मात्रै प्लाज्मा थेरापीबाट उपचार सुरु...
चितवन । जिल्लामा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई...












