स्वास्थ्य / शिक्षा

स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि कावासोतीको मध्यविन्दु अस्पतालको सेवा प्रतीक्षालयबाट
-न्युजभित्तो

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालले ओपिडी (बहिरङ्ग) सेवा प्रतीक्षालयबाट दिन थालेको छ । जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मी र एक कार्यालय सहयोगीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालबाहिरको प्रतीक्षालयबाट सेवा शुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा...

चितवनमा ११ सय बढी कोरोना संक्रमित, शुक्रबार थपिए ३४ जना
-न्युजभित्तो

चितवन । जिल्लामा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणको शुक्रबार बिहान सार्वजनिक गरिएको नतिजा अनुसार चितवनका ३१ र अन्य जिल्लाका ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो...

स्काईलार्क एग्रो अविनाश ग्रुप नारायणगढले दियो भरतपुरको कोभिड १९ प्रयोगशालालाई पिसिआर मेसिन
-न्युजभित्तो

चितवन । स्काईलार्क एग्रो अविनाश ग्रुप नारायणगढले भरतपुर अस्पतालद्धारा सञ्चालित भरतपुर कोभिड १९ प्रयोगशालालाई एक थान पिसिआर मेसिन सहयोग गरेको छ । ग्रुपका अध्यक्ष गुणचन्द्र विष्टले आज मेसिन अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र प्रयोगशाला प्रमुख डा....

कोरोना सङ्क्रमणबाट चितवनमा थप एकको मृत्यु
-न्युजभित्तो

चितवन । चितवन मेडिकल कलेजमा आज बिहीबार थप एक जना कोरोना सङक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका—११ का ६२ वर्षीय पुरुषको आज दिउँसो १२ बजेर २० मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वास समस्या देखिएपछि...

भरतपुर अस्पतालका प्रमुख मेसुमा डा पाण्डे
-न्युजभित्तो

भरतपुर । चितवनको भरतपुर अस्पतालका नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा राजन पाण्डे नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको मेसुमा डा पाण्डेलाई नियुक्त गरेको हो । यसअघि अस्पतालमा डा श्रीराम तिवारी मेसु रहनुभएको थियो । यही भदौ २४...

सक्रिय सङ्क्रमित १५ हजार : सात जिल्लामा सङ्क्रमित पाँच सयभन्दा बढी
-न्युजभित्तो

काठमाण्डौं । देशभरमा पछिल्लो २४ घण्टामा एक हजार ८१ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका नयाँ सङ्क्रमितमध्ये ७४३ पुरुष र ३३८ महिला छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल देशभरमा सक्रिय...

क्यान्सर अस्पतालमा पिसीआर प्रयोगशालाको उद्घाटन र चिनियाँ चिकित्सक टोलीलाई स्वागत
-न्युजभित्तो

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिपी जयन्तीको अवसर पारेर अस्पतालमा रहेको पिसीआर प्रयोगशाला आज बुधबार विधिवतरूपमा उद्घाटन गरेको छ । प्रयोगशालामा पहिलो कोरोना सङ्क्रमण देखिएकी अस्पतालकै नर्स पूजा श्रेष्ठ र आजबाटै अस्पतालमा आएको चिनियाँ मेडिकल टिम लिडर...

चितवनमा कोरोना सङ्क्रमणको भन्दा समाजको त्रास बढी भयो
-न्युजभित्तो

नारायण अधिकारी चितवन । कोरोना भाइरस सङ्क्रमित र उनीहरुको परिवारलाई हेयको दृष्टिकोणले हेर्नु हँुदैन भन्ने समाचार दिनहँु आइरहेका छन् । सामाजिक सञ्जालमा पनि यस्ता कार्यहरुको व्यापक आलोचना हुने गरेको छ । तर पनि मानिसको व्यवहारमा सुधार आउन सकेको छैन...

सिएमसी र सिएमएसमा पनि कोरोना सङ्क्रमितको उपचार निःशुल्क
-न्युजभित्तो

चितवन । जिल्लामा रहेको सरकारी अस्पताल भरतपुर अस्पतालसहित दुई निजी मेडिकल कलेजमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचार गर्नका लागि सरकारीसँगै निजी अस्पताललाई पनि तोकेको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका...

सिएमसी कोडिभ ल्याबमा परीक्षण गरिएका ३० जनामा संक्रमण, चितवनका १९ जना
-न्युजभित्तो

चितवन । चितवनमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज कोभिड ल्याबमा आईतबार गरिएको परीक्षणमा चितवनका १९ र अन्य जिल्लाका ११ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै...