स्वास्थ्य / शिक्षा
चितवन, २५ वैशाख । जिल्लमा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुन थालेका छन् । कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका...
गण्डकी, २४ वैशाख । नेलम्बो नेपालले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । निर्देशनालयलाई रु एक लाख ८५ हजार ७५० तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रु ५० हजार ७८० बराबरको सामग्री...
काठमाण्डौं, २३ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही गर्ने...
काठमाडौँ, २२ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड- १९ संक्रमणको दर बढ्दै जाँदा र धेरै देशहरूमा खोप अभावको ‘गम्भीर समस्या सामना गर्नुपर्ने भन्दै खोप निर्माताले तत्कालका लागि बढी खोप उत्पादनका लागि...
चितवन, २१ वैशाख । अस्पतालमा उपचारका लागि आउने अधिकांश सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने गरेको छ । पहिलो लहरको कोभिडमा केही सङ्क्रमितलाई मात्रै अक्सिजन आवश्यक परेको भए पनि दोस्रो लहरमा भने अस्पतालमा आएका अधिकांशलाई अक्सिजन आवश्यक परेको हो । भरतपुर अस्पतालका...
काठमाडौँ, २१ वैशाख । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कोभिड–१९ को दोस्रो लहरले आक्रान्त पारेका बेला विद्यालय तहमा वैकल्पिक प्रणालीबाट सिकाइ निरन्तरताका लागि ठोस योजना ल्याउन सरकारसँग माग गरेको छ । स्वास्थ्य असुरक्षाका कारण हाल विद्यालय बन्द रहेको र...
भरतपुर, २१ वैशाख । भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् । अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२ः४५ बजे मृत्यु...
भरतपुर, २१ वैशाख । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिड वार्ड सञ्चालनमा ल्याईएको छ । क्यान्सरको उपचार गर्न आउने बिरामीमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण देखिएमा राख्न मिल्ने गरी सोमबारदेखि वार्ड सञ्चालनमा ल्याईएको हो । अस्पतालका कार्यकारी निर्देशक डा....
काठमाडौं , २० वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले चीन र रुसबाट कोभिड-१९ विरुद्धको खोप खरिद प्रक्रिया सुरु गरिएको बताएका छन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत पनि खोप ल्याउन सरकार प्रयत्नशिल रहेको जानकारी दिए...
चितवन, २० वैशाख । चितवनमा एकै दिन आज सोमबार चार जना कोरोना भाईरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) मा तीन जना र कलेज अफ मेडिकल साईन्सेस (पुरानो मेडिकल कलेज) (सिएमएस) मा एक जनाको मृत्यु भएको...












