स्वास्थ्य / शिक्षा

काठमाडौंका अस्पतालमा शय्या नभेटेपछि ‘एयर लिफ्ट’ बाट संक्रमित बाहिर पठाइँदै
-न्युजभित्तो

काठमाडौँ, २० वैशाख  । नयाँ प्रजातिसहितको कोरोना संक्रमण दर तीव्र बनेपछि उपत्यकाका अस्पतालमा केही दिनयता चाप बढेको छ ।  जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटरसहित आईसीयूमा शय्या अभाव हुन थालेपछि एयर लिफ्टमार्फत बिरामी बाहिर लैजान थालिएको छ । कोरोना महामारीको पहिलो...

सीमा नाकामा हेल्थ डेस्क स्थापना
-न्युजभित्तो

नवलपुर, २० वैशाख । गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्रै नाका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीमा हेल्थ डेस्क (स्वास्थ्य कक्ष) स्थापना गरिएको छ । उक्त हेल्थ डेस्कमा एक अहेब र एकजना अनमी राखिएको विनयी त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी कृष्णप्रसाद अर्यालले जानकारी दिनुभयो ।...

नेपालमा हालसम्मकै सबैभन्दा धेरै एकै दिन ७ हजार १ सय ३७ जनामा कोरोना पुष्टि
-न्युजभित्तो

काठमाडौं, १९ वैशाख । नेपालमा कोरोनाभाइरसका सात हजार १३७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित तीन लाख ३६ हजार ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस सम्बन्धि दैनिक विवरण अद्यावधिक...

बाँकेमा एकै दिन छ कोरोना सङ्क्रमितको मृत्यु
-न्युजभित्तो

बाँके, १८ वैशाख । यहाँ गए रातभरीमा छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृतकमा बाँकेका तीन, दाङ्घका दुई र कपिलवस्तुका एक जना रहेका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार दाङ्घ तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय...

जीवन उपयोगी शिक्षाका लागि सरकार प्रतिवद्ध : प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौं,१७ वैशाख  । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प तिव्र गतिका साथ पूरा गर्न प्राविधिक शिक्षाको प्रवर्धन तथा विस्तार अनिवार्य भएको बताएका छन् । मित्र राष्ट्र कोरिया सरकारको सहयोगमा प्राविधिक प्रशिक्षण प्रतिष्ठान परिसरमा नवनिर्मित सूचना प्रविधि...

सङ्क्रमितका लागि शय्या क्षमता बढाउँदै चितवनका अस्पताल
-न्युजभित्तो

चितवन, १७ वैशाख । जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि यहाँका अस्पतालले शय्या क्षमता बढाउँदै लगेका छन् । सरकारी र दुई मेडिकल कलेजले कोरोना सङ्क्रमितको उपचार गर्न सो सङ्ख्या बढाउँदै लगेका हुन् । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले...

चितवनमा भोलि (बिहीबार) देखि निषेधाज्ञा ,के खुल्छ,के खुल्दैन ?
-न्युजभित्तो

चितवन, १५ वैशाख  ।  चितवनमा भोलि (बिहीबार) देखि निषेधाज्ञा जारी हुने भएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको आज (बुधबार) बसेको बैठकले भोलि राति १२ बजेदेखि १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो । चितवनका सहायक प्रमुख जिल्ला...

चितवनमा भोली १६ गते रातीदेखि १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय
-न्युजभित्तो

चितवन, १५ बैशाख ।  कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चितवनमा निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । आज बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनको बैठकले बैैशाख १६ गते (भोली) रातीदेखि १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । भोली...

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १९७ जनामा संक्रमण पुष्टि
-न्युजभित्तो

कैलाली, १४ वैशाख ।  सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १९७ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७० जनाको परीक्षणमा १९७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । कैलालीका मात्रै १४९...

कोरोनाको पीसीआर परीक्षण गर्दा तोकिएको भन्दा बढी शुल्क लिए कारवाही गर्ने चेतावनी:स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
-न्युजभित्तो

काठमाडौं, १४ वैशाख । कोरोनाको पीसीआर परीक्षण गर्दा तोकिएको भन्दा बढी शुल्क लिए कारवाही गर्ने चेतावनी सरकारले प्रयोगशालाहरुलाई दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै केही निजी प्रयोगशालाहरुले कोरोना भाइरस पहिचानका लागि गरिने पीसीआर परीक्षण...