स्वास्थ्य / शिक्षा

नेपालसहित ६ मुलुकबाट कतार जाने यात्रुको साथमा अब ४८ घण्टाभित्रको पीसीआर परीक्षणको रिपाेर्ट मान्य हुने
-न्युजभित्तो

काठमाडौं, १४ वैशाख । नेपालसहित ६ मुलुकबाट कतार जाने यात्रुको साथमा अब ४८ घण्टाभित्रको पीसीआर परीक्षणको रिपाेर्ट मान्य हुने भएको छ । कतारको दोहास्थित नेपाली दूतावासका अनुसार कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो...

चितवनमा उत्पादित ‘अबि फ्रेस’ को शिलबन्दी पानीमा लामखुट्टे (भिडियो सहित)
-न्युजभित्तो

चितवन, १४ वैशाख । ईच्छाकामना इण्डण्ट्रिज प्रा.लि.ले उत्पादन गरेको अबि फ्रेस (ABI Fresh) प्रशोधित पानीमा लामखुट्टे भेटिएको छ । भरतपुरको गौरीगञ्जमा रहेको उक्त कारखानाबाट उत्पादित पानीमा मृत अवस्थामा रहेको लामखुट्टे भेटिएको हो । (हेर्नुहोस् शिलबन्दी पानीमा देखिएको लामखुट्टे) बजारमा सर्वसाधारणले ‘शुद्ध...

चितवनमा पार्टीप्यालेस सञ्चालनमा रोक, होटलमा पनि भोजभतेर र कार्यक्रम गर्न नपाईने
-न्युजभित्तो

चितवन, १४ वैशाख । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका सबै पार्टी प्यालेस सञ्चालनमा रोक लगाएको छ । कार्यालयले आज मंगलबार एक सूचना प्रकाशित गरी होटलमा समेत विवाह, व्रतबन्ध, भोजभतेर लगायतका कार्यक्रम गर्न रोक लगाएको हो । प्रशासनद्वारा जारी सूचनामा भनिएको...

अक्सिजन आपूर्तिमा लगाइएको रोक हटाउन आग्रह गर्दै नेपालद्वारा भारतलाई कूटनीतिक नोट
-न्युजभित्तो

काठमाडौं, १४ वैशाख । लिक्विड अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीको आपूर्तिमा लगाइएको रोक हटाउन आग्रह गर्दै नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ । परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार स्वास्थ्य मन्त्रालयको समन्वयमा परराष्ट्र मन्त्रालयले भारतलाई उक्त आग्रहसहितको पत्र पठाएको हो । उनले...

चितवनको भरतपुर अस्पताल प्रमुखविहीन, उपचारमै समस्या
-न्युजभित्तो

चितवन, १४ वैशाख । कोरोनाभाइरसको असर बढ्दै जाँदा चितवनको मुख्य अस्पताल भरतपुर अस्पताल भने प्रमुखविहीन बनेको छ। अस्पतालमा रहेको १० शैयाको कोभिड आइसियू र २५ शैयाको एचडियू भरिएको छ। कोरोना संक्रमितको उपचारका लागि भनेर छुट्टाइएका अन्य शैया पनि भरिने क्रममा...

कञ्चनपुरहुँदै नेपालीलाई भारत जान रोक
-न्युजभित्तो

काठमाडौँ, १४ वैशाख ।  कञ्चनपुर जिल्ला प्रशासनले नेपालीलाई भारत जान रोक लगाएको छ। अत्यावश्यक काममा बाहेक सबै नेपालीलाई कञ्चनपुरहुँदै भारत जान रोक लगाइएको हो। प्रमुख जिल्ला अधिकारी रामकुमार महोतोले गौरीफन्टा र गड्डाचौकी दुबै नाकाबाट भारत जान रोक लगाइएको जानकारी दिए।...

त्रिभुवन विश्वविद्यालयले संचालन गर्ने सबै परीक्षा स्थगित
-न्युजभित्तो

काठमाडौं, १३ वैशाख । त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुले संचालन गर्ने वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगन गरेको छ। सोमबार बसेको त्रि .वि केन्द्रीय परीक्षा संचालक समितिको बैठकले कोभिड–१९ को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्न स्थानहरुमा...

१२ श्ययाको आइसोलेशन स्थापना
-न्युजभित्तो

डोटी, १३ वैशाख । जिल्ला अस्पतालमा १२ श्ययाको आइसोलेशन कक्ष स्थापना गरिएको छ । कोरोना सङ्क्रमण देखिएका व्यक्तिलाई उपचार गर्नका लागि अस्पतालले उक्त आइसोलेशन कक्ष स्थापना गरेको हो । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिकमा...

हेटौँडामा आइतबारदेखि सवारीमा जोर बिजोर प्रणाली
-न्युजभित्तो

हेटौंडा, ११ वैशाख । वाग्मती प्रदेशको राजधानी हेटौँडामा आइतबारबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ । हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो,...

कोभिड १९ संक्रमित पूर्वराजा ज्ञानेन्द्र अस्पताल भर्ना
-न्युजभित्तो

काठमाण्डौं, ११ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ । छोरी प्रेरणा शाहसहित उहाँहरु आज दिउँसो १ बजे अस्पतालमा भर्ना हुनुभएको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार...