स्वास्थ्य / शिक्षा

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमित निको भए, ८ हजार ९६० जना संक्रमित
-न्युजभित्तो

काठमाडौं, ३० वैशाख। पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका ८,९६० जना संक्रमित थपिएका छन् । १९ हजार ४७४ पीसीआर र ७७१ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१४ मृतक थपिएका छन् । कूल...

कोरियाले निर्माण ग-यो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट, हरेक पसलमा उपलब्ध हुने
-न्युजभित्तो

सउल, ३० वैशाख । दक्षिण कोरियाले आफूलाई कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् । उक्त किटमार्फत आफूलाई कोरोना...

पछिल्लो २४ घण्टामा ९ हजार ४८३ संक्रमित, ५ हजार २२५ जना संक्रमणमुक्त
-न्युजभित्तो

काठमाण्डौं, २८ वैशाख । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४...

एसईई र कक्षा १२ को परीक्षा स्थगित
-न्युजभित्तो

काठमाडौं , २७ वैशाख। यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज विहान बसेकाे बैठकले कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेकाे हाे...

पछिल्लो २४ घण्टामा आठ हजार ७७७ संक्रमित थपिए, चार हजार २२ कोरोनामुक्त, ८८ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, २६ वैशाख । नेपालमा कोरोनाभाइरसका आठ हजार ७७७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ हजार ७८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ७७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या...

हेलिकोप्टरमा चितवन ल्याउँदै कोरोना सङ्क्रमित
-न्युजभित्तो

चितवन, २६ वैशाख । राजधानी काठमाडौँसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत यहाँ सङ्क्रमित ल्याउन थालिएको छ । यहाँ अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट यहाँ सङ्क्रमित ल्याउने क्रम बढेको हो । जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन...

चितवनमा एकैदिन थप ३९२ जनामा कोरोना संक्रमण
-न्युजभित्तो

चितवन, २५ वैशाख । चितवनमा आज शनिबार एकै दिन ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्मको उच्च संख्यामा संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसाार ८५६ जनाको स्वाब परीक्षण गर्दा ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको...

भारतमा एकै दिन चार लाख बढी संक्रमित, चार हजार भन्दा बढीको मृत्यु
-न्युजभित्तो

नयाँ दिल्ली, २५ बैशाख (रासस/एएनआई) । कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख नयाँ सङ्क्रमित फेला परेका छन् । भारतमा यो सहित कूल संक्रमितको संख्या दुई करोड १८ लाख ९२ पुगेको छ...

सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याउँदै
-न्युजभित्तो

काठमाण्डौं, २५ वैशाख । सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा शुकबार बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली...

अक्सिजन सिलिण्डर जम्मा गर्दै चितवन उद्योग सङ्घ
-न्युजभित्तो

चितवन, २५ वैशाख । उद्योग सङ्घ चितवनले जिल्लामा रहेका उद्योगहरुमा प्रयोग गरिएका अक्सिजन सिलिण्डर सङ्घमा जम्मा गरिदिन अनुरोध गरेको छ । कोभिड सङ्क्रमणसँगै सिलिण्डर अभाव हुने देखिएपछि सङ्घले जम्मा गर्न थालेको हो । सङ्घका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालका अनुसार बिहीबारदेखि...