चितवन सेरोफेरो

उद्योग व्यवसाय महासंघ गैँडाकोटमा नयाँ नेतृृत्व
-न्युजभित्तो

गैँडाकोट, २२ फागुन । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ गैँडाकोट नगरपालिकाको प्रथम अधिवेशनले सुधन पियाको अध्यक्षतामा २१ सदस्यीय नगरकमिटी चयन गरेको छ । आगामी २ वर्षका लागि पियाको अध्यक्षतामा २१ सदस्यीय गैँडाकोट नगरकमिटी सर्वसम्मत चयन गरिएको हो । कमिटीको उपाध्यक्षमा...

निस्सालाई लालपूर्जा भनेर जनता झुक्याउने काम भएको छ : उपाध्यक्ष पाण्डे
-न्युजभित्तो

चितवन, २१ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले निस्सालाई लालपुर्जा भनेर जनता झुक्याउने काम भएको बताउनु भएको छ । भरतपुरको ज्ञानेश्वर सामुदायिक वनमा आयोजित बृहत नगरभेला तथा पार्टी प्रवेश कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले लालपुर्जा दिन सरकार...

नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल विजयी
-न्युजभित्तो

चितवन, २१ फागुन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल चयन हुनु भएको छ । हिजोदेखि जारी अधिवेशनको दोस्रो चरणको निर्वाचनमा दोस्रो मत प्राप्त गर्ने मिलनबाबु श्रेष्ठले पनि उहाँलाई समर्थन गरेपछि खनाल स्वतह निर्वाचित हुनु भएको हो । हिजो शुक्रबार...

कांग्रेस चितवनको अधिवेशन : प्रा.डा.सूर्यकान्त घिमिरेको समर्थन राजेश्वर खनाललाई
-न्युजभित्तो

चितवन, २१ फागुन । नेपाली कांग्रेस चितवनको सभापति पदको दोस्रो चरणको निर्वाचनमा प्रा.डा.सूर्यकान्त घिमिरेले राजेश्वर खनाललाई समर्थन गर्नु भएको छ । घिमिरेले आज एक विज्ञप्ति प्रकाशित गरी खनाललाई मतदान गर्न आव्हान गर्नुभएको छ । घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ “राजेश्वर...

नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल र मिलनबाबु दोस्रो चरणमा
-न्युजभित्तो

चितवन, २१ फागुन । नेपाली कांग्रेस चितवनको सभापति पदमा राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबीच दोस्रो चरणको निर्वाचन हुने भएको छ । हिजो भएको मतदानमा खनाल र श्रेष्ले सर्वाधिक धेरै मत ल्याउनु भएको हो । प्राप्त मत परिणाम अनुसार खनालले ७४६,...

चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा गैंडा मृत फेला
-न्युजभित्तो

चितवन, २० फागुन । चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा एकसिंगे गैंडा मृत फेला परेको छ । नवलपुरको कावासोती नगरपालिका वडा नं. १० स्थित वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी गणेश...

चितवन राष्ट्रिय निकुञ्जमा जन्मियो एक महिनामै चौथो छावा
-न्युजभित्तो

चितवन, २० फागुन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत लामीचौरमा पुनः अर्को छावा जन्मिएको छ । चितवनकली नामक हात्तीले भाले छावालाई जन्म दिएको हो । विगत एक महिनामा योसहित चार छावा निकुञ्जमा जन्मिएका छन् । दुई महिनाअघि हात्ती प्रजनन...

कांग्रेस चितवन अधिवेशन : विजयराज शर्मा भुषालको समर्थन प्रा.डा. सूर्यकान्त घिमिरेलाई
-न्युजभित्तो

चितवन, २० फागुन । नेपाली कांग्रेस चितवनको सभापति पदका उम्मेदवार विजयराज शर्मा भुषालले अन्तिम समयमा आफ्नो समर्थन प्रा.डा.सूर्यकान्त घिमिरेलाई दिनुभएको छ । विगत दुई वर्षदेखि नै सभापतिको उम्मेदवार घोषणा गर्दै आउनु भएका भुषालले अन्तिम समयमा घिमिरेलाई समर्थन गर्नुभएको हो...

कांग्रेस चितवनको अधिवेशनः मतदान शुरु हुँदै
-न्युजभित्तो

चितवन, २० फागुन । नेपाली कांग्रेस चितवनको नयाँ नेतृत्वका लागि आज मतदान शुरु भएको छ । नारायणगढस्थित नारायणी कलामन्दिरमा भइरहेको अधिवेशनमा ४९ सदस्यीय कार्यसमितिका लागि १५२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। मतदान ९ः३० बजेबाट शुरु हुने निर्वाचन समितिले...

नारायणी नदीमा पौडी खेल्न गएका भरतपुरका दुई बालकको डुबेर मृत्यु
-न्युजभित्तो

चितवन, १९ फागुन । नारायणी नदीमा पौडी खेल्न गएका दुई बालकको मृत्यु भएको छ । बिहीवार दिउँँसो भरतपुर महानगरपालिका वडा नं. ३ स्थित नारायणी नदीमा पौडी खेल्न गएका २ जना बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार...