चितवन सेरोफेरो

काठमाडौँको बूढानीलकण्ठमा भएको राउतको हत्याको आरोपमा २ जना पक्राउ
-न्युजभित्तो

काठमाडौँ,१९ फाल्गुन ।  काठमाडौँको बूढानीलकण्ठमा मृत फेला परेका एक व्यक्तिको हत्या भएको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार बूढानीलकण्ठ नगरपालिका ४ बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको आफ्नै साथीबाट हत्या भएको खुल्न आएको हो । उक्त घटनामा संलग्न...

ईच्छाकामनाका घरघरमा धारा, स्थानीयवासी खुसी
-न्युजभित्तो

मुग्लिन,१९ फागुन। घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका –६ ढङ्ङ्ग्रेका बासिन्दा खुसी भएका छन् । पुस्तौँदेखि खानेपानी जोहो गर्न घण्टौँ टाढा पुग्नुपर्ने सो गाउँका बासिन्दा घरघरमा धारा पुगेपछि खुसी भएका हुन् । ढुग्रे गाउँ र आसपासका गाउँका बासिन्दाले पुस्तौँदेखि खानीपानीको...

कांग्रेस चितवनको अधिवेशन : कोईराला समूहको बनेन साझा उम्मेदवार
-न्युजभित्तो

चितवन, १९ फागुन । नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन आजदेखि शुरु भएको छ । संस्थापन पक्षमा एक जना मात्रै उम्मेदवार हुनुहुन्छ भने इतर पक्षमा आकांक्षी धेरै छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ एक्लो...

कांग्रेस चितवनको अधिवेशन आज, को बन्ला सभापति ?
-न्युजभित्तो

चितवन, फागुन १९ । नेपाल कांग्रेस चितवनको जिल्ला अधिवेशन आज बिहीबारदेखि नारायणगढस्थित नारायणी कला मन्दिरमा सुरु हुँदैछ । दुई दिनसम्म चल्ने अधिवेशनको पहिलो दिन आज निर्वाचन प्रक्रिया सुरु लागेको हो । निर्वाचन तालिका अनुसार बिहीबार बिहान ७ बजे मतदाता नामावली...

कांग्रेस चितवनको अधिवेशन भोलि बिहीबार
-न्युजभित्तो

चितवन, १८ फागुन । नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन भाेलि बिहीबार हुने भएको छ । विगतमा पटक–पटक रोकिँदै आएको अधिवेशन हुने निश्चित भएको हो । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नारायणगढको नारायणी कला मन्दिरमा अधिवेशन हुने जानकारी दिनुभयो । उहाँका...

प्रथम गैँडाकोट मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदै
-न्युजभित्तो

गैंडाकोट, १६ फागुन । नवलपरासीको गैँडाकोट नगरपालिकामा प्रथम गैँडाकोट मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । स्वास्थ्य, एकता र समुन्नतिका लागि खेलकूद भन्ने नाराका साथ यही फागुन २१ गतेदेखि गैँडाकोट–९ स्थित थुम्सीमा प्रतियोगिता आयोजना गरिने आज...

चितवन मेडिकल कलेजको सेवा कैलाशनगरबाट पनि
-न्युजभित्तो

चितवन, १६ फागुन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट परीक्षण सेवा सुरु गरेको छ । अस्पतालले सेटेलाइट क्लिनिकलाई थप व्यवस्थित गरेर सेवा विस्तार गरेको हो । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार उक्त क्लिनिकबाट सबै खालको रोगको...

चितवनमा ८६ हजार बढी मतदाता थपिने अनुमान, अद्यावधिक गरिँदै,
-न्युजभित्तो

चितवन, १६ फागुन । आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने तयारी गरेको छ । निर्वाचनमा मतदान गर्न योग्य मतदाताको यकिन गर्न कार्यालयले मतदाता नामावली अद्यावधिक गर्न लागेको हो । निर्वाचन...

भरतपुरका लोपोन्मुख तथा अति सीमान्तकृत बालबालिकालाई छात्रवृत्ति
-न्युजभित्तो

भरतपुर, १५ फागुन । भरतपुर महानगरपालिकाले महानगर भित्रका ६९२ बिद्यार्थीका लागि २० लाख ७६ हजार नगद रकम छात्रबृति वितरण गरेको छ । महानगर भित्रका ६७ वटा बिद्यालयका १ देखी ८ सम्मका लोपउन्मुख तथा अति सिमान्तकृत बालबालिकालाई प्रति बिद्यार्थी ३...

उज्यालो टाईम्स मिडियाकाे प्रथम साधारणसभा सम्पन्न
-न्युजभित्तो

भरतपुर, १४ फागुन । स्थापनाको एक वर्ष पूरा भएको अवसर पारेर उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.को प्रथम साधारणसभा आज भरतपुरमा सम्पन्न भएको छ । उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टको अध्यक्षतामा सम्पन्न प्रथम वार्षिक साधारणसभाले बार्षिक...