चितवन सेरोफेरो
चितवन, २९ फागुन । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ ऐनापहरामा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने नौ जना घाईते भएका छन्। मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेको जिल्ला प्रहरी...
चितवन, २९ फागुन । चितवनको राप्ती नगरपालिका सामाजिक विकासमा नेपालमै उत्कृष्ट घोषित भएको छ । नेपाल नगरपालिका संघले आज २९ औं वार्षिकोत्सवको अवसर पारेर उत्कृष्ट नगरपालिका घोषणा गरेको हो । राप्ती नगरपालिकाका मेयर प्रभा बराललाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज उत्कृष्ट...
ताप्लेजुङ, २७ फागुन । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ । स्थानीयवासीका अनुसार अहिले बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो । आगलागीबाट एक...
चितवन, २६ । नेपाल अण्डा उत्पादक संघले बुधवारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । संघले चितवन जिल्लालाई आधार मानेर बढाएको मूल्य अनुसार ठूलो अण्डाको प्रतिक्रेट ३९५ रुपैयाँ र मध्यम अण्डाको प्रतिक्रेट ३६५ रुपैयाँ पुगेको छ । यसअघि ठूलो अण्डाको...
चितवन, २५ फागुन । उद्योग वाणिज्य संघ–चितवनको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योगतर्फको उपाध्यक्ष र चार जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।अध्यक्षमा चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सुमन कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ । बुधबार भएको मनोनयन दर्तामा अध्यक्ष...
चितवन, २५ फागुन । कालिका नगरपालिकाले वडा अध्यक्षमाथि अभद्र व्यवहार भएको विरोधमा आज एक दिन सेवा बन्द गरेको छ । नगरपालिकाले आज एक सूचना प्रकाशित गरी आज दिनभरी नगरपालिका र वडा कार्यालयबाट दिईने सेवा बन्द हुने जनाएको हो । नगर...
लम्जुङ, २५ फागुन । सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा आज बिहान ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) जारी गरिएको छ । सुन्दरबजार–९ स्थित मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्यनरत तनहुँको भानु नगरपालिका–९ घर भएका...
चितवन, २३ फागुन । कालिका नगरपालिका वडा नं. ३ का अध्यक्ष टीकाराज रिजालमाथि आज सोमबार कार्यालयमै आक्रमण भएको छ । पाँच जनाको समूहमा आएका व्यक्तिहरुले एक्कासी उहाँमाथि आक्रमण गरेका हुन् । वडा अध्यक्ष रिजालका अनुसार कार्यकक्षमा काम गरिरहेको समयमा एक्कासी...
चितवन, फागुन २३ । चितवनको स्थानीय तहहरु मध्ये कार्यसम्पादन मूल्याङ्कनमा राप्ती नगरपालिका पहिलो भएको छ भने रत्ननगर नगरपालिका अन्तिम बनेको छ । राष्ट्रिय प्राकृतिक तथा बित्त आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार चितवनका सात पालिका मध्ये राप्ती प्रथम र रत्ननगर...
चितवन, २३ फागुन । भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो । महानगरले रु ९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित लागतमा बोलपत्र...














