चितवन सेरोफेरो

एमाले माडी नगर कमिटीको कार्यालय उद्घाटन
-न्युजभित्तो

माडी, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी एमाले माडी नगर कमिटीको पार्टी कार्यालय र माडी वडा नं ३ को पार्टी कार्यालय आज शनिबार संयुक्त रुपमा उद्घाटन गरिएकाे छ । पार्टी कार्यालयको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य जे...

घाँस काट्न गएकी महिलाको बाघको आक्रमणमा मृत्यु
-न्युजभित्तो

चितवन, १२ फागुन । घाँस काट्न गएकी महिलाको बाघको आक्रमण परी निधन भएको छ । भरतपुर महानगरपालिका वडा नं. १३ स्थित बेलशहर सामुदायिक वनमा घाँस काट्न गएकी भरतपुर ६ निवासी ६० वर्षिय चिजा सार्कीको मृत्यु भएको हो । जिल्ला प्रहरी...

चितवनमा चार वटा ट्रकबाट ठूलो परिमाणमा कपडा बरामद
-न्युजभित्तो

चितवन, १२ फागुन । पूर्व–पश्चिम राजमार्गको खैरहनी नगरपालिकाबाट चितवन प्रहरीले ठूलो परिमाणमा कपडा बरामद गरेको छ । वीरगञ्जबाट नारायणगढ तर्फ आउँदै गरेका चारवटा ट्रकबाट कपडा बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार ८६...

वातावरणीय, स्वास्थ्य र मौसम प्रतिकूल समयमा रत्ननगर महोत्सव हुनेमै आशंका
-न्युजभित्तो

चितवन, १० फागुन । चितवनको रत्ननगर महोत्सव हुने भन्दै प्रचार गरिए पनि वातावरणीय, स्वास्थ्य र मौसम प्रतिकूलताका कारण महोत्सव हुनेमा आशंका जन्माएको छ । कोरोनाको संक्रमण घटेपनि पूरै नियन्त्रणमा नआएको, फागुन चैतको हावाहुरीको मौसम र वातावरणीय दृष्टिले अनुपयुक्त स्थान...

तुलमानको अध्यक्षतामा नौ सदस्यीय तमु सञ्चारकर्मी संघ चितवन सर्वसम्मत चयन
-न्युजभित्तो

भरतपुर, १० फागुन । चितवनमा कार्यरत तमु सञ्चारकर्मीको भेलाले तमु (गुरुङ) सञ्चारकर्मी संघ चितवनको अध्यक्षमा तुलमान गुरुङलाई चयन गरेको छ । सोमबार सम्पन्न भेलाले गुरुङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा हिरालाल गुरुङ, सचिवमा राजनदिल...

नगरपालिका भवन तोडफोड
-न्युजभित्तो

सप्तरी, ९ फागुन । तालाबन्दी गर्न सुरक्षा निकायले रोकेपछि प्रदर्शनकारीले सप्तकोसी नगरपालिका कार्यालय भवन तोडफोड गरेका छन् । नगर प्रमुख उत्तम गौतमले आइतबार एक विज्ञप्ति जारी गरी कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायतका कार्यालयको सामान तोडफोड गरेको...

एमालेद्वारा माडीमा विद्युत अवरुद्ध भएको विषयमा ध्यानकर्षण
-न्युजभित्तो

माडी (चितवन), ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटी, माडी, माडीमा विद्युत आपूर्ति अवरुद्ध भएको विषयमा आज आइतबार नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय काठमाडौं र चनौली वितरण केन्द्रको ध्यानकर्षण गरेको छ । नगर कमिटीका अध्यक्ष नारायणप्रसाद अधिकारीको...

चितवनका अधिकांश पालिकाका उपप्रमुख प्रमुखको लविङमा
-न्युजभित्तो

चितवन, ८ फागुन। पाँच वर्ष पालिकाको अनुभव सङ्गालेका उपप्रमुखहरुले आगामी स्थानीय तहको निर्वाचनमा प्रमुखको दाबी गरेका छन् । उनीहरुले आ–आफ्नो पार्टीमा दाबी प्रस्तुत गर्ने जनाएका हुन् । जिल्लाका सात पालिकामध्ये एक महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका छन् । पालिकाहरुको...

चितवन अटोमोबाईल डिलर एसोसिएसनमा नयाँ नेतृत्व
-न्युजभित्तो

चितवन, ७ फागुन । चितवन अटोमोबाईल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया सर्वसम्मत निर्वाचित हुनु भएको छ । एसोसिएसनको आज सम्पन्न पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनले पियाको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । समितिको निवर्तमान अध्यक्ष ईश्वरकुमार...

अदालतले फैसला गरेर फरार रहेका २६० पक्राउ
-न्युजभित्तो

चितवन, ७ फागुन । अदालतले फैसला गरेर फरार रहेका २६० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो । चालु आर्थिक वर्षको सात महिनामा जिल्ला अदालत चितवनबाट फैसला भएर...