चितवन सेरोफेरो
चितवन,३ चैत। भरतपुर महानगरपालिकाले रोजगारी सिर्जना तथा सहकारी प्रवद्र्धन कार्यक्रमअन्तर्गत सहकारी सङ्घ संस्थालाई अनुदानस्वरुप विभिन्न सामग्री हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले सहकारीकर्मीलाई सामग्री हस्तान्तरण गर्नुभएको हो । महानगरभित्रका सात सहकारीलाई महानगरबाट अनुदानस्वरुप...
चितवन, ३ चैत । दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ...
चितवन,२ चैत। आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भएसँगै दलीय गतिविधि टोलटोलसम्म पु¥याइएको छ । जिल्ला, क्षेत्र, प्रदेश, पालिका, वडाहुँदै टोलसम्म राजनीतिक दलका समिति बन्ने काम धमाधम भइरहेका छन् । जिल्लाका प्रमुख दलहरुले टोलमा भेला गरेर समिति बनाउने...
चितवन,२ चैत। जिल्ला प्रशासन कार्यालय चितवनले होली (फागुपूर्णिमा)लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी आशमान तामाङ्ले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित रङग नदल्न आग्रह गर्नुभएको छ । होली मनाउने नाममा रीतिरिवाज र परम्परा...
भरतपुर, १ चैत। होली भिजन पब्लिक स्कुलबाट कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई आज मङ्गलबार विद्यालयले एक कार्यक्रममा बधाई ज्ञापन गर्दै विदाई गरेको छ । कार्यक्रममा प्रमुख अतिथि होली भिजन पब्लिक स्कुल शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमकुमार गैरेले शिक्षा नै विकासको...
चितवन, १ चैत। नेपाली कांग्रेस चितवन जिल्ला शाखाले आजदेखि जिल्लाका सबै निर्वाचन क्षेत्रमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरेको छ । जिल्लामा रहेका तीनवटै सङ्घीय निर्वाचन क्षेत्रमा आज औपचारिक कार्यक्रम गरी अभियान सुरु गर्न लागिएको हो । स्थानीय...
नारायणगढ, १ चैत । उद्योग वाणिज्य स.घ चितवनको कर्पोरेट उपाध्यक्षमा सिरिष पन्त विजयी हुनुभएको छ । उहाँले शंकर नेपाललाई ४४ मतान्तरले जित्नुभएको हो । सिरिष पन्त २ कार्याकाल काम गरिसक्नुभएको छ । यस्तै कपोर्रेट उपाध्यक्षमा राजेन्द्र ओली विजयी हुनुभएको छ...
काठमाडौं,३० फाल्गुन। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दुई वर्षभित्रमा कर्णाली प्रदेशका सबै घरमा बिजुली पुग्ने दावी गरेका छन् । निर्देशक घिसिङले कर्णालीबासीको हरेक घरमा दुई वर्षभित्रमा बिजुलीको पहुँच पुर्याउने लक्ष्यका साथ विद्युतीकरणलाई अगाडि बढाइएको बताए । भौगोलिक...
चितवन, ३० फागुन । भरतपुरको तोरीखेतमा भरतपुरतर्फ आउँदै गरेको बलेरो जीप दुर्घटना हुँदा १० जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नं. ५ तोरीखेत प्रेमबस्तीमा कुकुरलाई ठक्कर दिई अनियन्त्रित भएर बलेरो दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले...
चितवन, ३० फागुन । उद्योग वाणिज्य संघ–चितवनको नयाँ कार्यसमिति चयनका लागि आज सोमबार मतदान भईरहेको छ । संघको परिसरमा विहान ८ बजेदेखि मतदान शुरु भएको हो । अपरान्ह ५ बजेसम्म मतदान हुनेछ । पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उद्योगतर्फको...













