सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल र मिलनबाबु दोस्रो चरणमा


  •    न्युजभित्तो/२१ फाल्गुन २०७८, शनिबार ०६:२५ 
  • चितवन, २१ फागुन । नेपाली कांग्रेस चितवनको सभापति पदमा राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबीच दोस्रो चरणको निर्वाचन हुने भएको छ । हिजो भएको मतदानमा खनाल र श्रेष्ले सर्वाधिक धेरै मत ल्याउनु भएको हो ।

    प्राप्त मत परिणाम अनुसार खनालले ७४६, श्रेष्ठले ६६२ मत प्राप्त गर्नुभयो । यसैगरी उत्तम जोशीले ४७२, सूर्यकान्त घिमिरेले ४२६ र कैलाश कोइरालाले ४१२ मत प्राप्त गर्नुभएको छ । १०२ मत बदर भएको छ ।

    २ हजार ९४५ मतदाता रहेकोमा २ हजार ८२० मत खसेको थियो । कुनै पनि उम्मेदवारले पहिलो चरणमा ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सर्वाधिक धेरै मत ल्याउने दुई जनाबीच पुनः मतदान हुन लागेको हो । आज दउँसो पुनः मतदान हुनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.