सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणी नदीमा पौडी खेल्न गएका भरतपुरका दुई बालकको डुबेर मृत्यु


  •    न्युजभित्तो/१९ फाल्गुन २०७८, बिहीबार १९:१३ 
  • चितवन, १९ फागुन । नारायणी नदीमा पौडी खेल्न गएका दुई बालकको मृत्यु भएको छ । बिहीवार दिउँँसो भरतपुर महानगरपालिका वडा नं. ३ स्थित नारायणी नदीमा पौडी खेल्न गएका २ जना बालकको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं ७ विकासचोक घर भएका १० वर्षका बिदान गौतम रहेका छन् अर्का अन्दाजी ११/१२ वर्षका बालकको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । दिउँसो २ बजेको समयमा डुबेको अवस्थामा फेला पारी स्थानीयले उद्धार गरी भरतपुर अस्पताल ल्याईएको थियो । भरतपुर अस्पतालमा उपचारको क्रममा २ः३९ बजेको समयमा उनीहरुको मृत्यु भएको हो । 

    उनीहरुको नदी किनारमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेका थिए । घटनाकाबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.